Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यस्ता छन् पुरुषको मन जित्ने ६ तरिका

बेनिसा हमाल अभिनेत्री बास्ताविकता जान्न खोज्छन् –पुरुषहरुले जहिले पनि रियालिटी बुझ्न खोज्छन् । बास्तविकता थाहा पाउन खोज्छन् । त्यसैले मनमा केही कुरा नराखी बास्तविकताबारे बुझाउनु पर्छ जस्तो लाग्छ । मनौ म एउटा कलाकार हुँ, मरो बारेमा मानिसहरुले एउटा खालको इमेज बनाइरहेको हुन्छ । तर मेरो जीवनशैली अरिकाको हुन सक्छ । हो, त्यस्तो कुरा पुरुषहरुलाई छर्लङ पार्नुपर्छ । सरल व्यावहार रुचाउँछन् –पुरुषहरुले खोज्ने अर्को कुरा भनेको सरलता पनि हो । मैले कुनै केटीको बाहिरी आवरण वा डे«ेसअपको कुरा गरेको होइन । व्यावहारिक सरलताको कुरा गरेकी हुँ । मान्छेसँग प्रस्तुत हुँदा पनि त्यो खालको सरलतालाई पुरुषहरु मन पराउँछन् । मुस्कान मन पराउँछन्– मान्छे हँसिलो हुनु जरुरी छ । पुरुषहरुले मुस्कान मन पराउँछन् जस्तो लाग्छ । जो हाँस्छ उसले हरेक कुरालाई पोजेटिभ रुपमा पनि लिइरहेको हुन्छ । कसैको जहिले पनि गमक्क पर्ने बानी हुन्छ । त्यो बानीलाई उनीहरुले गलत अर्थमा पनि लिइदिन सक्छन् । एटिच्युड प्रोब्लमको आरोप पनि लगाउन सक्छन् । यस्तो हँसिलो मान्छेसँग जिवन काट्न कति सजिलो होला भन्ने पनि सोच्छन जस्तो लाग्छ । भित्री सुन्दरता खोज्छन्– इन्टेलिजेन्टस् केटीहरु पनि पुरुषहरुको रोजाइमा पर्छन । भन्ने खोजलेको ‘सेन्स अफ ह्युमर ’ चाहिन्छ । व्यावहारिक बैद्धिकताबाट पनि केटाहरु प्रभावित हुन सक्छन् । बाहिरी रुपमा जस्तो भए पनि भित्री सुन्दरता खोज्छन् पुरुषहरु । सरसफाइ रुचाउँछन्– अचेलका पुरुषहरु सरसफाइमा महिला भन्दा पनि बढी सचेत भएजस्तो लाग्छ । त्यसैले चिरिच्याट्ट परका केटीहरु केटाको नजरमा पर्न सक्छन् । तर हेबी मेकअप गरेको महिलालाई नरुचाउन पनि सक्छन् । त्यसैले सिम्पल मेकअप र सफा सुग्घर भएकी केटीहरु पुरुषको रोजाइमा पर्छन । मीठो बोलीको अपेक्षा गर्छन – पुरुषलाई मनपर्ने भनेको केटीहरुको मीठो बोली पनि हो । मीठो बोलीसँगै शान्त हुन पनि जरुरी हुन्छ । कतिपय जेन्टल स्वभावका जस्ता पनि हुन्छन् । कोही प्रसंगविना जथाभावी बोल्नेहरु पनि हुन्छन् । त्यस्तो बानी भएकाहरु पुरुषको रोजाइमा नपर्न पनि सक्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies