Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

इन्धन उत्खननमा बैदेशिक हस्तक्षेपः पाण्डे

\"\"भक्तपुर, ७ माघ । नेकपा एमालेका नेता एवं पूर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डेले आफ्नो कार्यकालमा उत्खनन् गर्न थालेको पेट्रोलियम खानी बिदेशीको दवाबमा परेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले वर्तमान सरकारले बिगत सरकारले कार्यान्वयनमा ल्याएको पेट्रोलियम पर्दाथ उत्खनन् कार्य बिदेशीको दबाबमा ओझेलमा पारेको आरोप लगाएका हुन् । उनले यस अघि सरकारले दैलेख लगायता केहि जिल्लामा पेट्रोलियम खानीको राम्रो सम्भावना रहेता पनि छिमेकीको परनिर्भरताकै कारण उत्खनन् कार्य रोकिएको बताए । उनले सात प्रदेशमा औद्योगिक क्षेत्र बिस्तारको काम समेत वर्तमान सरकारले अघि नबढाएको गुनासो गर्दै नेपाल र नेपालीको प्रगति औद्योगिकरणमै रहेकाले तर वर्तमान सरकारले नेपाल र नेपालीको प्रगतीपथलाई रोक्ने काम गरिरहेको टिप्पणी गरे । संबिधान संशोधन नेपाललाई दुई भागमा बिभाजन गर्ने र छिमेकीले आफ्नो स्वार्थ पुरा गर्ने हेतुका साथ आएकाले संशोधन देशको दुर्भांग्य भएको भन्दै कसैगरि पनि एमालले संशोधन प्रस्ताव पारित हुन नदिने बताए । उनले अप्रजान्त्रिक अलोकतान्त्रिक र इतिहासमै संसदको खिल्ली उडाउँदै प्रतिपक्षको अवरोधका माझ संशोधन टेवल गरिएको बताए । पाण्डेले स्थानिय तहको निर्वाचन गर्ने तर्फ सरकारले चासो नदेखाउनुमा बिदेशीकै इशारा रहेको हुन सक्ने भन्दै अविलम्ब स्थानिय तहको निर्वाचनको वातावरण तयार गरि मिति घोषणा गर्नु पर्ने बताए । नेपाल र नेपाली इतिहासकै अप्ठ्यारो मोडमा रहेको र खुल्लम खुल्ला बैदेशीक हस्तक्षेप बढेको भन्दै उनले राष्ट्रियता सबैभन्दा कमजोर मोडमा रहेको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies