Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

एमाले कार्यकर्तालाई माओवादी कार्यकर्ताको फोटो काउण्टर

[caption id=\"attachment_113361\" align=\"alignleft\" width=\"750\"]\"\" पहिलो फोटो एमाले समर्थकले पोष्ट गरेको र दोस्रो फोटो माओवादी समर्थकले पोष्ट गरेको[/caption] काठमाडौं, ५ माघ । दशौं विश्व उर्जा सम्मेलनमा भाग लिन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको खुट्टा लडबडिएको जस्तो देखिने फोटो सामाजिक संजालमा राखेर खिल्ली उडाईरहेका एमाले कार्यकर्तालाई माओवादी कार्यकर्ताले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको उस्तै प्रकृतिको फोटो सामाजिक संजालमा राखेर काउण्टर गरेका छन् । दुबईमा प्रचण्ड एक कार्यक्रममा फोटो खिचाउन हिडिँरहेको भिडियोबाट पज गरेर खुट्टा बागिंको फोटो स्क्रिन सर्टबाट निकाली ‘झ्याप प्रचण्ड’ भन्दै शेयेर गरेका केही उछिृंखल सामाजिक संजाल प्रयोगकर्ता र एमालेको समर्थनमा रहेका एमाले कार्यकर्तालाई ओलीको उस्तै प्रकृतिको फोटो पज गरेर बनाई काउण्टर गरेका हुन् । तर माओवादी कार्यकर्ताले एमाले अध्यक्ष ओलीको फोटो राख्दै भनेका छन्–हामीपनि यसरी फोटो बनाउन सक्छौं, के बनाएर शेयर गरौं ? यता एमाले कार्यकर्ताले भने प्रचण्डले जाँड खाएर खुट्टा लडबडाएको भन्दै लेखेका छन् । पछिल्लो समय माओवादी समर्थक र एमाले समर्थक नेता कार्यकर्ताको सामाजिक संजाल भिडन्त जारी छ र कतिपय अवस्थामा यो बढी नै समेत हुने गरेको छ । तर माओवादी कार्यकर्ता आफैले यस्तो गर्नुभन्दा पनि एमाले कार्यकर्ताको प्रतिवाद र काउण्टर मात्रै गर्ने गरेको भेटिएको छ । यो भिडियोबाट बनाइएको थियो प्रचण्डको फोटो  https://www.facebook.com/News24nepal.tv/videos/1417820724915335/
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies