Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

आजबाट भुकम्प पीडितले दोस्रो किस्ता पाउने, पहिलो चरणमा दुई जिल्लाबाट शुरु

काठमाडौं, ५ माघ । ०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पले ध्वस्त भएको संरचना निर्माणको लागि सरकारले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ वितरण गरिसकेको छ । आजबाट सरकारले घर निर्माणका लागि दोस्रो किस्ता बापत १ लाख ५० हजार रुपैयाँ वितरण सुरु गर्दैछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पहिलो चरणमा दोस्रो किस्ताको लागि मकवानपुर र सिन्धुलीका करिब ३ सय पीडितहरुलाई दोस्रो किस्ता वितरण गर्दैछ । पहिलो चरणमा दुई जिल्लामा मात्र दोस्रो किस्ता वितरण हुनेछ । दोस्रो किस्ता पाउन के गर्नुपर्छ पीडितले घरको जग निर्माण गरेको हुनुपर्छ । जग निर्माण गरेर गाउँमा खटिएका प्राविधिकहरुलाई जाँच गराएर उनीहरुले पास पास गरिसकेपछि मात्र दोस्रो किस्ता वापतको ५० हजार रुपैयाँ पाइनेछ । कति परिवारले पाउँनेछन् अनुदान विनाशकारी भूकम्पको कारण १४ जिल्लामा सबै भन्दा धेरै क्षति ग¥यो । प्राधिकरण १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधुरी पुनर्निर्माणका लागि अनुदान पाउने सूचीमा छन् । गोरखाको बारपाक केन्द्र बिन्दु भएपनि मानविय र भौतिक सबै भन्दा बढी सिन्धुपाल्चोकमा क्षति भएको छ । भूकम्पमा ज्यान गुमाएका मध्ये आधा सिन्धुपाल्चोकका रहेका छन् । त्यसोत सबै भन्दा बढी क्षति पनि सिन्धुपाल्चोकले ब्यहोरेको छ । तर दोस्रो किस्ता वापतको डेढ लाख अनुदानको लागि सिन्धुपाल्चोक र गोरखा पहिलो चरणमा नराखेर दोस्रो चरणमा राखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies