Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेपाल पशु चिकित्सा परिषद्को निर्विरोध निर्वाचन

\"\"काठमाडौं, ४ माघ । नेपाल पशु चिकित्सा परिषद्को पाँचौ कार्यकारिणी समितिका पदाधिकारीहरुको निर्विरोध निर्वाचन माघ २ गते काठमाडौंमा सम्पन्न भएको छ । परिषद्को उपाध्यक्षमा डा. रामकृष्ण खतिवडा र डा. सुविर सिंह निर्विरोध निर्वाचित भएका छन् । परिषद्का ५ जना र सदस्यहरुमा डा. हरि प्रसाद सुवाल, डा. सम्झना कुमारी काप्mले, डा. शिशिर भण्डारी, डा. नारायण न्यौपाने र डा. नरेश प्रसाद जोशी निर्विरोध निर्वाचित भएको पदेन सदस्य डा. शितलकाजी श्र्रेष्ठले बताएका छन् । परिषद्का अध्यक्ष एक जना र दुई जना मनोनित हुने व्यवस्था भए अनुसार अध्यक्ष डा. धनराज रताला र सदस्यद्वय डा. सिताराम अर्याल र डा. रेवतीमान श्रेष्ठ कार्यरत रहेका छन् । नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, २०७२ मा योग्यता नपुगेको व्यक्ति पनि परिषद्मा सदस्य रहने अत्यन्त त्रुटीपूर्ण व्यवस्था सहित संसदको कृषि तथा जलश्रोत समितिमा छलफल भैरहेको सन्दर्भमा पशु चिकित्सा व्यवसायलाई मर्यादित र व्यवस्थि तगर्न वर्तमान परिषद्को विशेष भूमिका रहेको छ । नेपालका भेटेरिनरी डाक्टरहरुले एकता भएर मुलुकको पशु चिकित्सा व्यवसायलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप मर्यादित, व्यवस्थित र विकसित गराउने मन वचन र कर्मले लाग्ने प्रतिवद्धता जाहेर गरेको छन् । योग्यता नपुगेका व्यक्तिवाट योग्य व्यक्तिको नियमन गर्ने गरी गलत कानूनको तर्जुमा गरेर मुलुकलाई तहस नहस नगर्न माननिय सांसदहरुलाई आग्रह गरिएको छ । यदी राज्यले गलत कानून तर्जुमा गरेमा परिषद्बाटै दर्ता खारेज गरि दिन सम्पूर्ण भेटेरिनरी डाक्टरहरुले परिषद्मा राजिनामा पेश गरेको छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies