Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

ला लिगाका खेलाडी उत्पादन गर्ने क्लबमा बिमल घर्ती

\"\" काठमाडौं, ३ माघ । स्पेनिश क्लव ला लिगाका खेलाडी उत्पादन गर्ने क्लवका रुपमा परिचित स्पेनको मार्बेला युनाइटेड एफसीमा ट्रायलका लागि विमल घर्ती स्पेन जाँदैछन् । बिमललाई एजेन्ट लुइस डी ब्रायजले ट्रायलको व्यवस्था मिलाएका हुन् । क्लबले बिमलसँग अन्य दुई खेलाडी अन्जन बिष्ट र अनन्त तामाङलाई पनि बोलाएको थियो । अन्जन पुस २५ गते नै स्पेन गए पनि घाइते भएका कारण अनन्त भने नजाने बताएका छन् । उनी गत महिना मात्र घुँडाको शल्यक्रिया गराएका आराम गरिएका छन् । युरोपियन क्लबमा फुटबल खेल्ने लक्ष्यका साथ राष्ट्रिय फुटवल टोलीका स्ट्राइकर बिमल सोमबार स्पेन जान लागेका हुन् । क्लबले अभ्यास र ट्रायलका लागि बोलाएपछि बिमल त्यसतर्फ जान लागेका हुन् । गतवर्ष नेपालले साग गेम्समा स्वर्ण र बंगलादेशमा बगबन्धु गोल्डकप जित्दा महत्वपूर्ण सदस्य रहेका विमललाई क्लबले अभ्यासका लागि बोलाएको थियो । अन्जन र अनन्तले गत बर्ष पनि मार्बेलामा केही साता अभ्यास र मैत्रीपूर्ण खेल खेलेका थिए । गत बर्ष फागुनमा मार्बेलाले नेदरल्यान्ड्स पुगेर मैत्रीपूर्ण खेल खेलेका थिए । क्लवस्तरीय मैत्रीपूर्ण खेलमा अन्जनले गोलसमेत गरेर हाइहाइ भएका थिए । स्पेनको मालागामा रहेको मार्बेला युनाइटेड युएस सकर एकेडेमीको शाखाको रुपमा रहेको क्लब हो । सुरुमा युएस सकरकै नाममा स्थापना गरिए पनि यस क्लबले सन् २०१४ मा मार्बेला युनाइटेड एफसी नाम राखेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies