Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

न्यायपरिषदद्वारा उच्च अदालतमा ८० न्यायाधीश नियुक्त (हेर्नुहोस् को–कहाँ ? नामावलीसहित)

\"\" काठमाडौं, २९ पुस । न्यायपरिषदले उच्च न्यायालयका लागि ८० न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । न्यायपरिषदको बैठकले विहीबार राती ८० न्यायाधीस नियुक्तिको विषयमा निर्णय गरेको हो । प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्ष सुशीला कार्की, कानुनमन्त्री अजयशंकर नायक  सहितको बैठकले उच्च न्ययालयमा ८० न्यायाधीस  नियुक्त गरेको हाे । विहिबार राति ३ बजेसम्म बसेर न्यायपरिषदको बैठकले नियुक्तिको निर्णय गरेको सर्वोच्च स्रोतले बतायो । शुक्रबार बिहान १० बजे निर्णय सार्वजनिक गर्ने गरी राति ३ बजे न्यायपरिषदका सदस्यहरु छुटेको समेत स्रोतले बतायो । परिषद्ले नामावली अहिलेसम्म सार्वजनिक भने गरेको छैन । माअोवादी कोटाबाट १२ जना न्यायाधीस नियुक्त भएको स्रोतले बताएको छ । कोको भए न्यायाधीश ? कानुन व्यवसायीहरू मध्येबाट –गणेश बराल, सीताराम मण्डल, सुदर्शनदेव भट्ट (रमेश लेखकका फुपुका छोरा), सुवास पौडेल (सर्वोच्चका न्यायाधीश जगदिश पौडेलका छोरा), जनक पाण्डे, बामदेव ज्ञवाली, श्यामजी प्रधान, गोकर्ण डाँगी, वासुदेव आचार्य, खुशीप्रसाद थारु, मुनिन्द्र अवस्थी (पहिले शेरबहादुर देउवाका स्वकीय सचिव रहेका), मदन पोखरेल (पदम वैदिकको दाङस्थित फर्म पार्टनर), शान्त सेढाइँ, ध्रुवराज नन्द (न्यायपरिषद् सचिव कृष्ण गिरिको ससुरालीका साला) न्यायाधीस नियुक्त भएका छन् । यस्तै, दुर्गाबहादुर विश्वकर्मा, टंकप्रसाद गुरुङ, हरिप्रसाद पौडेल, रमेशकुमार निधि (विमलेन्द्र निधिका भतिजा), तेजनारायण सिंह राई, रामबहादुर थापा, सकुन्तला घिमिरे, राज्यलक्ष्मी बज्राचार्य, नसरुल्लाह अन्सारी र दीपेन्द्रबहादुर बम (हत्या गरिएका न्यायाधीश रणबहादुर बमका छोरा) रहेका छन् । नियुक्त गरिएका अन्य न्यायाधीशमा रमेश पोखरेल, अग्नी थपलिया, ऋषिराम दवाडी, नित्यानन्द पाण्डे, राजेश्वर तिवारी, दिनेश यादव, नरबहादुर शाही, शान्तिसिंह थापा, यमुना भट्टराई, महान्यायाधिवक्ता कार्यालयका सचिव राजेन्द्र सुवेदी, न्यायपरिषद सचिव कृष्ण गिरि, वेपत्ता छानबिन आयोगका सचिव महेश शर्मा पौडेल, कानुन मन्त्रालयका सचिव टेकप्रसाद ढुंगाना, सर्वोच्च अदालतका रजिष्ट्रार श्रीकान्त पौडेल, सहरजिष्ट्रार विपुल न्यौपाने, सहरजिष्ट्रार लेखनाथ पौडेल, कानुन मन्त्रालयका सहसचिव साधुराम सापकोटा र डा। रवि शर्मा अर्याल तथा थिरबहादुर चन्द रहेका छन् । यस्तै जिल्ला न्यायाधीशहरूबाट नियुक्त हुनेहरूमा बालेन्द्र रुपाखेती, अजय पौडेल, विनोदमोहन आचार्य, अच्युत विष्ट, भोलानाथ चौलागाइँ, यञराज भट्ट, शेखर पौडेल, बालचन्द्र शर्मा, गोपाल भट्टराई, रामप्रसाद ओली, जगतप्रसाद श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, नारायण पोखरेल, भोजराज अधिकारी, रमेश खत्री, शेखरचन्द्र अर्याल, शालिकराम कोइराला, दयानाथ खरेल, विष्णु कोइराला, लक्ष्मीकृष्ण श्रेष्ठ, कृष्णकमल अधिकारी, नातिबाबु लामिछाने (दाङ उच्च अदालतका रजिष्ट्रार), चिन्तामणि बराल, अनन्तराज डुम्रे, राजेन्द्र खरेल, ठाकुर शर्मा पौडेल, हरिप्रताप केसी, कृष्णबहादुर थापा, अच्युत भण्डारी, बलभद्र बास्तोला, टेकनारायण कुँवर र चन्द्रबहादुर सारु रहेका छन् ।

कुन सहमुहबाट को को ?

बिशिष्ट कर्मचारी राजेन्द्र सुवेदी, कृष्ण गिरी, श्रीकान्त पौडेल, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना जिल्ला न्यायाधीश र न्याय/कानुन कर्मचारीवाट बालेन्द्र रुपाखेती, अजय राज उपाध्याय, बिनोद मोहन भट्टराई, भोलानाथ चौलागाई, अच्युच बिष्ट, यज्ञराज भट्ट, शेखर पौडेल, बालचन्द्र शर्मा, इश्वर आचार्य, राम प्रसाद अधिकारी, गोपाल भट्टराई, रामप्रसाद ओली, जगतप्रसाद श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, नारायण पोखरेल, भोजराज अधिकारी, रमेशकुमार खत्री, दयानाथ खरेल, शेरचन्द्र अर्याल, शालीकराम कोइराला, बिष्णु प्रसाद कोइराला, लक्ष्मीकृष्ण श्रेष्ठ, कृष्णकमल अधीकारी, चिन्तामणि बराल, अनन्तप्रसाद डुम्रे, राजेन्द्र प्रसाद खरेल, ठाकुर प्रसाद शर्मा पौडेल, हरि प्रताप, कृष्णबहादुर थापा, अच्युत कृष्ण भण्डारी, ऋषि अधिकारी, बलभद्र बास्तोला, टकनारायण कुँवर, चन्द्रबहादुर सारु, धीरबहादुर चन्द, लेखनाथ पौडेल, बिपुल न्यौपाने, नातीबावु लामिछाने, डा. रवि शर्मा अर्याल, साधुराम सापकोटा रहेका छन् । कानुन व्यवसायी गणेशप्रसाद बराल, सीताराम मण्डल, सुदर्शन देव भट्ट, सुवास पौडेल, जनक पाण्डे, बामदेव ज्ञवाली, श्यामजी प्रधान, गोकर्ण डाँगी, बासुदेव आचार्य, सुशीप्रसाद थारु, मुनेन्द्र प्रसाद अवस्थी, मदन पोखरेल, श्याम प्रसाद सापकोटा, ध्रुव राजनन्द, दुर्गा बहादुर विश्वकर्मा, टंक प्रसाद गुरुङ, हरिप्रसाद पौडेल, रोकेश कुमार निधि, तेजनारायण सिंहराई, बविता उप्रेती, रामबहादुर थापा, शकुन्तला घिमिरे, नसुरल्लाह अन्सारी, दीपेन्द्रबहादुर बम, र राज्यलक्ष्मी बज्राचार्य रहेका छन् । हेर्नुहोेस् काे कहाँ नियुक्त ?  \"\" \"\" \"\" \"\" \"\" \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies