/  Thu, January 19, 2017

एमाले सचिव गुरुङ भन्छन्, ‘भारतले प्रचण्डको काँधमा बन्दुक राखेर पड्काइरहेको छ’

कमल रायमाझी

भैरहवा, पौष २७ । नेकपा एमालेका सचिव पृथ्बी सुब्बा गुरुङगले भारतले प्रचण्डको काँधमा बन्दुक राखेर देशभक्त नेपालीहरुमाथी पड्काइरहेको बताएका छन् ।

संयुक्त संर्घष समिती रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहेका नेता गुरुङले भने, ‘भारत अहिले प्रचण्डको कांधमा बन्दुक राखेर शेरबहादुरलाई लोभमा फसाएर नेपाली जनतामाथी बन्दुक पड्काइरहेको छ’

‘यो कुरा प्रचण्ड र देउवाले अहिले बुझेका छैनन त्यतिबेला थाहा पाउने छन जतिबेला इतिहांसले यीनिहरुलाई धिक्कारीरहेको हुनेछ’ उनले भने ।

भारतको स्वार्थमा कांग्रेस सभापति  शेरबहादुर देउवा र प्रचण्डले ५ नम्बर प्रदेशलाई टुक्राएर विश्वको महत्वपुर्ण पर्यटकीय केन्द्र लुम्बिनीलाई भारतीय शासकलाई बुझाइ दक्षिण खुसी पार्न खोजेको पुर्व पर्यटन मन्त्री समेत रहेका गुरुङले आरोप लगाए ।

उनले नेकपा माओवादी र नेपाली कांग्रेस अब नाम परिवर्तन गरेर भारतीय माओवादी र भारतीय कांग्रेस बन्नुपर्ने जनाउदैं प्रचण्ड लेण्डुप दोर्जे हुने बटोमा लम्कीएको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर छ’

‘नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर छ’

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)का...   
‘न्यायाधीश नियुक्तिमा कारण देखाऊ’

‘न्यायाधीश नियुक्तिमा कारण देखाऊ’

काठमाडौँ, ६ माघ । सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिका सम्बन्धमा परेको मुद्दामा...   
‘डाँडापारिलाई कफि पकेट क्षेत्र घोषणा गर्न म तयार छु’

‘डाँडापारिलाई कफि पकेट क्षेत्र घोषणा गर्न म तयार छु’

काभ्रे, ६ माघ । कृषि विकास राज्यमन्त्री राधिका तामाङले काभ्रेको डाँडापारिस्थित गोकुले गाविससहितका...   
प्रचण्डलाई राष्ट्रघातीको बिल्ला भिराउनेहरु परिवर्तनका एजेण्डा मास्ने पक्षमा छन्-छिन्ताङ

प्रचण्डलाई राष्ट्रघातीको बिल्ला भिराउनेहरु परिवर्तनका एजेण्डा मास्ने पक्षमा छन्-छिन्ताङ

काभ्रे, ५ माघ । तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव इन्द्रबहादुर थिङ छिन्ताङले प्रधानमन्त्री...   
सरकार निर्वाचनबाट भाग्न खोजेको एमाले अध्यक्ष अोलीको अारोप

सरकार निर्वाचनबाट भाग्न खोजेको एमाले अध्यक्ष अोलीको अारोप

विराटनगर, ४ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकवर्षभित्र तीनवटै तहको निर्वाचन नभए मुलुकमा...   
सुशील ज्ञवालीको रिटमाथि सुनुवाइ सुरु

सुशील ज्ञवालीको रिटमाथि सुनुवाइ सुरु

काठमाडौँ, ४ माघ । सर्वोच्च अदालतले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट...   
राष्ट्रिय सरकारका लागि पहल भइरहेको कार्कीको दावी

राष्ट्रिय सरकारका लागि पहल भइरहेको कार्कीको दावी

दाङ, ४ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले राजनीतिक सहमति र राष्ट्रिय सरकार निर्माणको...   
साउदीको जेलमा रहेका अमरबहादुर बमलाई नेपाल पठाउने व्यवस्था गर्न प्रचण्डको अाग्रह

साउदीको जेलमा रहेका अमरबहादुर बमलाई नेपाल पठाउने व्यवस्था गर्न प्रचण्डको अाग्रह

काठमाडाैँ, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति...   
‘जुनसुकै पार्टीले सरकारको नेतृत्व गरे पनि चीनप्रतिको नेपाल नीति परिवर्तन हुँदैन’

‘जुनसुकै पार्टीले सरकारको नेतृत्व गरे पनि चीनप्रतिको नेपाल नीति परिवर्तन हुँदैन’

काठमाडाैँ, ४ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चीनसँगको नेपालको परराष्ट्र नीति अपरिवर्तनीय...   
‘संविधान संशोधन र निर्वाचनको विषयमा दलहरु मिल्नुको विकल्प छैन’

‘संविधान संशोधन र निर्वाचनको विषयमा दलहरु मिल्नुको विकल्प छैन’

काठमाडौँ, ४ माघ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संविधान संशोधन र निर्वाचनका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top