/  Tue, January 17, 2017

पहाडी जिल्लालाई तराईबाट अलग गरे देश कमजोर हुन्छः नेता पोखरेल

पाल्पा, २७ पुस । नेकपा (एमाले) स्थायी समिति सदस्य शङ्कर पोखरेलले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईबाट अलग गरे देश कमजोर हुने बताएका छन् ।

पाँच नम्बर प्रदेश विभाजनविरुद्ध संयुक्त सङ्घर्ष समितिको आयोजनामा तानसेनमा आयोजित विरोधसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई चार नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव नै षड्यन्त्रपूर्वक ल्याएको उनको भनार्इ थियो ।

नेता पोखरेलले अहिलेको अवस्थामा पहाड र तराईलाई छुट्याएर अलग अलग राज्य बनाउन कुनै हालतमा पनि दिन नहुने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

न्यायाधीश नियुक्ति सच्याउन नयाँ शक्तिको माग

न्यायाधीश नियुक्ति सच्याउन नयाँ शक्तिको माग

काठमाडाैँ, ३ माघ । न्याय परिषदले गत पुस २८ गते मध्य राति उच्च अदालतका न्यायाधीशहरु नियुक्त गर्ने सिफारिसको...   
संशोधन प्रस्ताव दुई तिहाई मतले पारित गर्न दलहरुसँग संवाद भइरहेको छ-निधि

संशोधन प्रस्ताव दुई तिहाई मतले पारित गर्न दलहरुसँग संवाद भइरहेको छ-निधि

वीरगन्ज, ३ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले व्यवस्थापिका–संसद्मा दर्ता भएको...   
बस दुर्घटनामा २० घाइते

बस दुर्घटनामा २० घाइते

धादिङ) ३ माघ । सरदमुकाम धादिङबेंसीबाट मध्य क्षेत्र खाल्टे गाविसको फ्याक्से जाँदै गरेको बस आज दुर्घटना...   
नेपालको जलविद्युत्मा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई प्रचण्डको आग्रह

नेपालको जलविद्युत्मा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई प्रचण्डको आग्रह

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका...   
राप्रपा महाधिवेशनः थापाको संयोजकत्वमा मूल समिति गठन

राप्रपा महाधिवेशनः थापाको संयोजकत्वमा मूल समिति गठन

काठमाडौँ, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको संयोजकत्वमा पाँच सय एक सदस्यीय...   
एमाले नेता भीम रावललार्इ तुरुन्त कार्बाही गर्न सरकारसँग मधेसी मोर्चाको माग

एमाले नेता भीम रावललार्इ तुरुन्त कार्बाही गर्न सरकारसँग मधेसी मोर्चाको माग

काठमाडाैँ, ३ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अाफूहरुविरुद्ध एमाले उपाध्यक्ष भीम रावलले...   

‘ न्यायाधीश सिफारिसमा सरकारी वकिललाई किनारामा पारियो’

काठमाडौैँ, ३ माघ । महान्यायाधिवक्ताको कार्यालय र सरकारी वकिल समाजले उच्च अदालतको ८० न्यायाधीश सिफारिस...   
घुससहित पक्राउ परेका नासु श्यामप्रसाद अर्यालको कारबाही अख्तियारमा

घुससहित पक्राउ परेका नासु श्यामप्रसाद अर्यालको कारबाही अख्तियारमा

काठमाडौैँ, ३ माघ । ललिततपुर जिल्ला अदालतका अभियुक्त नायब सुब्बा श्यामप्रसाद अर्याललाई कारबाही अघि...   
नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न युएइलार्इ मन्त्री शर्माको आग्रह

नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न युएइलार्इ मन्त्री शर्माको आग्रह

काठमाडौँ, ३ माघ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न संयुक्त अरब...   
युएर्इबाट प्रचण्डले भने-मधेसबिना काठमाडाैँ हुन सक्दैन, काठमाडाैँबिना मधेस पनि टिक्न सक्दैन

युएर्इबाट प्रचण्डले भने-मधेसबिना काठमाडाैँ हुन सक्दैन, काठमाडाैँबिना मधेस पनि टिक्न सक्दैन

काठमाडाैँ, २ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसबिनाको काठमाडाैँ र काठमाडाैँबिनाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top