/  Thu, January 19, 2017

‘पृथ्वीनारायण शाह नेपालका महान् पुत्र’

काठमाडौँ, २७ पुस । नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महतले पृथ्वीनारायण शाह नेपालका महान् पुत्र भएको बताएका छन् ।

एकता दिवसको अवसर पारेर नागरिक समूहले आयोजना गरेका कार्यक्रममा उनले शाह जस्तो दूरदर्शी सोच र सबैलाई एकसाथ लिएर जाने कूटनीतिक नीतिले आजको नेपालको सिर्जना गरेको धारणा राखे ।

त्यो बेलाको नेपाल दक्षिण एसियाकै शक्तिशाली मुलुक भएको चर्चा गर्दै नेता महतले मुलुकलाई उन्नतिको दिशामा लैजान आर्थिक नीति सुधार गर्नुपर्नेमा जोड दिए ।

देशलाई एकतामा बाँधिराख्न जातजाति, भाषाभाषी, मधेस, पहाड र हिमाललाई टुक्र्याउन नहुने उनको भनाइ छ ।

नयाँ शक्ति नेपालका सदस्य सुनील खड्काले पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै राजनीतिक दलले विचारको एकीकरण गर्नु अहिलेको आवश्यकता भएको जिकिर गरे ।

देशलाई डुब्नबाट बचाउन युवा प्रत्यक्ष राजनीतिमा आउनुपर्ने उनको विचार थियो । नागरिक समूहका संयोजक निगम हुमागाईंले राज्यले आजको दिनमा सार्वजनकि बिदा नदिएर राष्ट्र निर्माताको अपमान गरेको आरोप लगाए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर छ’

‘नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर छ’

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)का...   
‘न्यायाधीश नियुक्तिमा कारण देखाऊ’

‘न्यायाधीश नियुक्तिमा कारण देखाऊ’

काठमाडौँ, ६ माघ । सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिका सम्बन्धमा परेको मुद्दामा...   
‘डाँडापारिलाई कफि पकेट क्षेत्र घोषणा गर्न म तयार छु’

‘डाँडापारिलाई कफि पकेट क्षेत्र घोषणा गर्न म तयार छु’

काभ्रे, ६ माघ । कृषि विकास राज्यमन्त्री राधिका तामाङले काभ्रेको डाँडापारिस्थित गोकुले गाविससहितका...   
प्रचण्डलाई राष्ट्रघातीको बिल्ला भिराउनेहरु परिवर्तनका एजेण्डा मास्ने पक्षमा छन्-छिन्ताङ

प्रचण्डलाई राष्ट्रघातीको बिल्ला भिराउनेहरु परिवर्तनका एजेण्डा मास्ने पक्षमा छन्-छिन्ताङ

काभ्रे, ५ माघ । तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव इन्द्रबहादुर थिङ छिन्ताङले प्रधानमन्त्री...   
सरकार निर्वाचनबाट भाग्न खोजेको एमाले अध्यक्ष अोलीको अारोप

सरकार निर्वाचनबाट भाग्न खोजेको एमाले अध्यक्ष अोलीको अारोप

विराटनगर, ४ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकवर्षभित्र तीनवटै तहको निर्वाचन नभए मुलुकमा...   
सुशील ज्ञवालीको रिटमाथि सुनुवाइ सुरु

सुशील ज्ञवालीको रिटमाथि सुनुवाइ सुरु

काठमाडौँ, ४ माघ । सर्वोच्च अदालतले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट...   
राष्ट्रिय सरकारका लागि पहल भइरहेको कार्कीको दावी

राष्ट्रिय सरकारका लागि पहल भइरहेको कार्कीको दावी

दाङ, ४ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले राजनीतिक सहमति र राष्ट्रिय सरकार निर्माणको...   
साउदीको जेलमा रहेका अमरबहादुर बमलाई नेपाल पठाउने व्यवस्था गर्न प्रचण्डको अाग्रह

साउदीको जेलमा रहेका अमरबहादुर बमलाई नेपाल पठाउने व्यवस्था गर्न प्रचण्डको अाग्रह

काठमाडाैँ, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति...   
‘जुनसुकै पार्टीले सरकारको नेतृत्व गरे पनि चीनप्रतिको नेपाल नीति परिवर्तन हुँदैन’

‘जुनसुकै पार्टीले सरकारको नेतृत्व गरे पनि चीनप्रतिको नेपाल नीति परिवर्तन हुँदैन’

काठमाडाैँ, ४ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चीनसँगको नेपालको परराष्ट्र नीति अपरिवर्तनीय...   
‘संविधान संशोधन र निर्वाचनको विषयमा दलहरु मिल्नुको विकल्प छैन’

‘संविधान संशोधन र निर्वाचनको विषयमा दलहरु मिल्नुको विकल्प छैन’

काठमाडौँ, ४ माघ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संविधान संशोधन र निर्वाचनका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top