/  Thu, January 19, 2017

तटबन्ध बनाउन भारतले दियो ६१ करोड

काठमाडौँ, २७ पुस । भारत सरकारले कमला, बागमती र लालबकैया नदीमा तटबन्ध निर्माण गर्न ६१ करोड ९६ लाख ३० हजार रुपैयाँ प्रदान गरेको छ ।

सिँचाइ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सिँचाइमन्त्री दीपक गिरीलाई नेपालका लागि भारतका राजदूत रणजित रायले उक्त राशिको चेक हस्तान्तरण गरे । सो अवसरमा मन्त्री गिरीले नेपाल भारत सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नदी व्यवस्थापनमा भारतबाट प्राप्त सहयोगको सराहना गरेका थिए ।

राजदूत रायले नेपालको विकास प्रयास र दैवीप्रकोप नियन्त्रणमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री प्रचण्डसँग इण्डोनेसियन राजदूतको बिदाई भेट

प्रधानमन्त्री प्रचण्डसँग इण्डोनेसियन राजदूतको बिदाई भेट

काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि इण्डोनेसियाका राजदूत इवान...   
माओवादी नेताले गरेको पुलको शिलान्यास ओलीले अाज गर्दै

माओवादी नेताले गरेको पुलको शिलान्यास ओलीले अाज गर्दै

काठमाडौं, ६ माघ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरीले बुधबार शिलान्यास गरेको पुलको...   
कोसिदेखाबासीको सपथ, “चर्पीमा दिसा गर्नेछौँ, साबुनपानीले हात धुनेछौं”

कोसिदेखाबासीको सपथ, “चर्पीमा दिसा गर्नेछौँ, साबुनपानीले हात धुनेछौं”

बनेपा, ६ माघ । “पूर्वमा सुनकोसी सिमाना, पश्चिममा झिउ खोला, उत्तरमा खरेलथोक गाविस र दक्षिणमा सुनकोसी...   
रसुवागढी जलविद्युत् आयोजनाको संरचना निर्माण तीव्र

रसुवागढी जलविद्युत् आयोजनाको संरचना निर्माण तीव्र

रसुवा, ६ माघ । उत्तरी रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत्...   

ऐतिहासिक तमु सङ्ग्रहालयको ताला खुल्यो

बेसीसहर, ६ माघ । सदरमुकाम बेसीसहरमा दुई वर्षअघि देखि बन्द रहेको ऐतिहासिक तमु सङ्ग्रहालय भवनको ताला...   
नेपाः पार्टीका सांसद् राजवंशी पार्टीबाट निष्काशित

नेपाः पार्टीका सांसद् राजवंशी पार्टीबाट निष्काशित

काठमाडौं, ६ माघ । पार्टी निर्देशन अवज्ञा गरेको भन्दै नेपाः राष्ट्रिय पार्टील सांसद लक्ष्मण रजवंशीलाई...   
विद्युत् चोरी गर्ने ९१ जनामाथि कारबाही

विद्युत् चोरी गर्ने ९१ जनामाथि कारबाही

मोरङ, ६ माघ । नेपाल विद्युुत् प्राधिकरण, विराटनगरले विद्युुत् चुुहावट नियन्त्रण अभियानअन्तर्गत हुुकिङ...   
मुस्ताङ दरबार अंशबन्डा नहुने

मुस्ताङ दरबार अंशबन्डा नहुने

काठमाडौं, ६ माघ । अंशमाथि दाबी नगरेको हकवालालाई अंसियार मान्न नहुने र ऐतिहासिक सम्पदामाथि अंशबन्डा...   
ओलीले गर्ने भनेको पुलको शिलान्यास माओवादी नेताले अघिल्लै दिन गरिदिए

ओलीले गर्ने भनेको पुलको शिलान्यास माओवादी नेताले अघिल्लै दिन गरिदिए

काठमाडौं, ६ माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार शिलान्यास गर्ने भनिएको झापाको दमक १७ हुँदै...   
थापा र गच्छदार पनि मन्त्री बन्ने लाइनमा, यस कारण लिएनन् आज सपथ

थापा र गच्छदार पनि मन्त्री बन्ने लाइनमा, यस कारण लिएनन् आज सपथ

काठमाडौं, ६ माघ । प्रधानमन्त्री प्रचण्डसँगको छलफलमा राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top