/  Mon, April 24, 2017

स्ववियुका लागि क्रान्तिकारीले प्रत्येक कलेजमा कमान्डर तोक्ने

काठमाडौं, २७ पुस ।माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल९क्रान्तिकारी०ले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनका लागि स्ववियु निर्वाचन हुने देशभरका सवै कलेजमा चुनावी कमान्डर तोक्ने भएको छ।

डेढ महिने विद्यार्थी जागरण अभियानको समीक्षा र स्ववियु निर्वाचनको तयारीका लागि काठमाडौंमा पौष २७ गतेवाट क्रान्तिकारी पदाधिकारीको वैठक शुरु भएको छ।वैठकमा अध्यक्ष नरेन्द्र न्यौपानेले देशभरका सम्पुर्ण कलेजका कमाण्डर तोकेर सम्पुर्ण रुपमा स्ववियुमा होमिने बताए ।

वुधबार अध्यक्षद्वारा वैठकमा ऐजेण्डा प्रस्तुत र देशभरको रिपोर्टिङ भएको र भोलि विहिवार वैठकलाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड,नेता नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा वादलले प्रशिक्षण दिने कार्यक्रम रहेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले वताए ।

भोलि नै कलेज कमाण्डर टुंगो लागेपछि वैठक समापन हुनेछ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङमा बस दुर्घटनामा,चौध यात्रु घाइते

बागलुङमा बस दुर्घटनामा,चौध यात्रु घाइते

बागलुङ, ४ वैशाख । जिल्लाको काठेखोला गाउँपालिका–५ जुगेपानीमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते...   
अमेरिकी आक्रमणको सिरियाली विद्रोहीद्धारा स्वागत, अझै गर्न आह्वान

अमेरिकी आक्रमणको सिरियाली विद्रोहीद्धारा स्वागत, अझै गर्न आह्वान

बेरुत, २५ चैत । सिरिया माथी अमेरिकाले शुक्रबार गरेको आक्रमणको सिरियाको विद्रोहीले स्वागत गरेका छन्...   
राष्ट्रपति भण्डारीसँग चिनिया राजदूतको शिष्टाचार भेट

राष्ट्रपति भण्डारीसँग चिनिया राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत यु...   
शिक्षण पेसा छाडेर तरकारी खेतीमा

शिक्षण पेसा छाडेर तरकारी खेतीमा

पाल्पा, २५ चैत । रामपुर नगरपालिका–१० गेझाका कृष्ण पाण्डे शिक्षण पेसा छाडेर व्यावसायिक तरकारी खेतीमा...   
विद्युत् नियमन आयोग विधेयक पेस

विद्युत् नियमन आयोग विधेयक पेस

काठमाडौँ, २५ चैत । व्यवस्थापिका–संसद्को आजको बैठकमा ऊर्जामन्त्री जनार्दन शर्माले ‘विद्युत् नियमन...   
अमेरिकाद्वारा सिरियामा मिसाइल आक्रमण

अमेरिकाद्वारा सिरियामा मिसाइल आक्रमण

सिरिया, २५ चैत । अमेरिकाले सिरियामा शुक्रबार मिसाइल आक्रमण गरेको छ । आक्रमणमा परी कम्तीमा चार जना सिरियाली...   
निर्वाचन एकै चरणमा हुनुपर्ने काँग्रेसको अडान

निर्वाचन एकै चरणमा हुनुपर्ने काँग्रेसको अडान

काठमाडौँ, २५ चैत । मधेसको समस्या समाधान गर्न स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिन्छ भन्ने चर्चा...   
प्रचण्ड सरकारले नै बजेट ल्याउने माओवादी नेता पूनको दाबी

प्रचण्ड सरकारले नै बजेट ल्याउने माओवादी नेता पूनको दाबी

रुपन्देही, २५ चैत । पूर्व अर्थमन्त्री एवम् नेकपा (माओवादी) केन्द्रका नेता वर्षमान पुनले वर्तमान सरकारले...   
प्रधानमन्त्रीको प्रस्तावप्रति नेपाली कांग्रेसको आपत्ति

प्रधानमन्त्रीको प्रस्तावप्रति नेपाली कांग्रेसको आपत्ति

काठमाडौँ, चैत २५ । सत्ता साझेदार प्रमुख दल नेपाली काङ्ग्रेसले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने...   
राज्यपुनःसंरचनामा अहिले सम्मकै ठुलो उपलब्धी : कमल थापा

राज्यपुनःसंरचनामा अहिले सम्मकै ठुलो उपलब्धी : कमल थापा

नुवाकोट, २३ चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राज्य पुनःसंरचना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top