/  Tue, October 17, 2017

बलियो केन्द्रिकृत राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको भुमिका महत्वपूर्ण– प्रचण्ड

काठमाडौं, २७ पुस । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘ प्रचण्ड’ले बलियो केन्द्रीकृत राज्य निर्माणमा पृथ्वी नारायण शाहको भुमिका महत्वपूर्ण रहेको बताएका छन् ।

बुधबार राप्रापाले भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा सहभागिता जनाउँदै प्रधानमन्त्री प्रचण्डले भने( ‘पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणमा खेलेको भूमिकालाई ऐतिहासिक भौतिकवादले सकारात्मकरुपमा हेर्छ ।’

प्रधानमन्त्री प्रचण्डले बुधबारकै क्याबिनेट बैठकमा सरकारी विदाबारे समीक्षा गर्न समिति गठन गरिएको बताए ।

कार्यक्रममा संबोधन गर्दै उनले भने , – ०६२र०६३ को आन्दोलनपछि विदाको स्पष्ट नीति नबनेको बताउँदै भने– ‘कुन दिनमा विदा दिनु उचित छ र कुनलाई उचित छैन भन्न् अध्ययन गरेर प्रतिवेदन पेश गर्न आजैको क्याबिनेटले समिति गठन गरेको छ , उक्त समितिले इतिहासको अध्ययन गरेर अहिलेको बुहजातीय देशमा विदाबारे कस्तो नीति बनाउन सकिन्छ भन्ने प्रतिवेदन पेश गरेपछि सोही अनुसार सरकारी विदाहरु तय गरिने छ । ’

पुस २७ गते, २०७३ - १६:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

काठमाडौं । दुई ठुला बाम घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच हुने भनिएको चुनावी तालमेल र पार्टी...   
एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

काठमाडौं । नेकपा माओवादी र नेकपा एमालेबिच पार्टी एकताको ७ बुँदे सहमति भएको छ । आज पेरसडाँडामा भएको...   
चुनावका लागी वाइसीयलको यस्तो तयारी

चुनावका लागी वाइसीयलको यस्तो तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीयल नेपालले आउँदो मंसिर १० र २१ को प्रदेश तथा संघको...   
आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

काठमाडौं । संसदको दोस्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा...   
अमेरिकी सेनाले उत्तर कोरियाली जनतामाथि गरेका अत्यचारका ९ तस्वीर

अमेरिकी सेनाले उत्तर कोरियाली जनतामाथि गरेका अत्यचारका ९ तस्वीर

एजेन्सी। अहिले अमेरिका र उत्तरकोरियाबिच तनावको अवस्थामा छ । कहिलेकाही यी दुवै देशका अभिव्यक्तिहरु...   
८ फोटोमा हेर्नुहोस्–प्रचण्डको दशैं टिका

८ फोटोमा हेर्नुहोस्–प्रचण्डको दशैं टिका

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २२ वर्षपछि...   
आज महानवमी पर्व : दुर्गा पुजा र जमरा चढाइँदै

आज महानवमी पर्व : दुर्गा पुजा र जमरा चढाइँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा...   
संघ र प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस

संघ र प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस

अर्घाखाँची । आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम...   
एमाले फेरि पहिलो पार्टी हुन्छ ज्ञवाली

एमाले फेरि पहिलो पार्टी हुन्छ ज्ञवाली

नवलपरासी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले स्थानीय तहमा जस्तै प्रदेश र प्रतिनिधिसभामा पनि एमाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top