/  Thu, July 20, 2017

खाने हो जागिर ? लोकसेवाद्वारा ११ सय कर्मचारीको माग

काठमाडौं, २७ पुस । लोकसेवा आयोगले निजामती सेवाका विभिन्न समुहमा ११ सय १२ जना नायब सुब्बाका लागि दरखास्त आव्हान गरेको छ । जसमध्ये ४ सय ५८ जना खुला प्रतिस्र्धाबाट नियुक्त हुनेछन् भने बाँकी निजामति सेवाको आन्तरिक प्रतिस्पर्धाबाट छानिनेछन् ।लोकसेवाले माघ १८ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको छ । जसमध्ये मध्यमाञ्चल क्षेत्रका लागि १ सय ९८ जना, पूर्वाञ्चलका लागि ९१, पश्चिमाञ्चलका लागि ६९, मध्यपश्चिमाञ्चल क्षेत्रीय ५७, सुदूरपश्चिमाञ्चलका लागि ४३ पदमा खुला प्रतिस्पर्धा हुनेछ ।

यसमा आन्तरिक र खुला दुबै गरी प्रशासन सेवाअन्तर्गत आठ सय ९१ जना माग गरिएको छ । जसमा प्रशासन सेवाअन्तर्गत रहेको सामान्य प्रशासन समूहका लागि ५ सय ९२, लेखा समूहका लागि २ सय २२ र राजस्व समूहका लागि ७७ जना नासु पदमा नियुक्त हुनेछन् । अन्य समूहहरुमा पनि नासुका लागि दरखास्त खुलेको छ ।

खुला तथा आन्तरिकतर्फ प्रथम चरणको परीक्षा फागुनमा हुनेछ । दोस्रो चरणको परीक्षा वैशाखमा हुने आयोगले जनाएको छ ।

पुस २७ गते, २०७३ - १५:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको भारतलाई चेतावनी– सेना फिर्ता गर या युद्दका लागि तयार होउ

चीनको भारतलाई चेतावनी– सेना फिर्ता गर या युद्दका लागि तयार होउ

हङकङ । चीनले आफ्नो सीमा क्षेत्रमा रहेको भारतीय सैनिक तत्काल फिर्ता गर्न पुनः चेतावनी दिएको छ । सिक्किम...   
आज सकिदै माओवादी बैठक : विघठित होलान् जम्बो कमिटी

आज सकिदै माओवादी बैठक : विघठित होलान् जम्बो कमिटी

काठमाडौं । नेकपा माओवादी केन्द्रको ३ दिन देखि जारी बैठक आज (विहिबार) सकिने बताइएको छ । प्रदेश इन्चार्ज,...   
प्रचण्डले त्रिमुर्ति सम्मान नलिने

प्रचण्डले त्रिमुर्ति सम्मान नलिने

काठमाडौं । त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...   
प्रश्न पेरिसडाँडालाई

प्रश्न पेरिसडाँडालाई

माओवादी आन्दोलनमा त्यस्ता फरक व्याख्या गरिएका सत्यहरु छन् जुन सत्यले माओवादीलाई कमजोर बनाएन बरु थप...   
विक्रम दर्जीले पाए व्हीलचेयर

विक्रम दर्जीले पाए व्हीलचेयर

बिर्तामोड । शारीरिक रुपमा अशक्त भएका बिक्रम दर्जीले गत असार १४ गतेको स्थानीय तहको निर्वाचनमा विक्रम...   
सुर्यकुमारी पुनको तीज गीत”माइत जाने हो”बजारमा

सुर्यकुमारी पुनको तीज गीत”माइत जाने हो”बजारमा

काठमाडौं । नेपाली हिन्दु महिलाहरुको महान चाड तिज नजिकिएसँगै बिभिन्न गायक गायिकाहरुको तिज गीत सार्वजनिक...   
नेपालको शानदार प्रदर्शन : सिंगापुर ७३ रनमा अलआउट

नेपालको शानदार प्रदर्शन : सिंगापुर ७३ रनमा अलआउट

काठमाडौं । नेपालको यु–१९ क्रिकेट टीमले चिरपरिचित टोली सिंगापुरसँग शानदार प्रदर्शन गरेको छ । यु–१९...   
माओवादीको जित संभव छ, बिजय संभव छ

माओवादीको जित संभव छ, बिजय संभव छ

बर्गपक्षधरता नेपाली राजनीतिको मेरुदण्ड हो । कुन वर्गको प्रतिनिधी पार्टि बन्ने भन्ने विषयनै राजनीतिको...   
वाइसिएलको सम्मेलन भदौमा

वाइसिएलको सम्मेलन भदौमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालको एकताको राष्ट्रिय सम्मलेन भदौमा हुने...   
राणालाई कमल थापाको जवाफ- पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्छ

राणालाई कमल थापाको जवाफ- पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्छ

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन र सरकारमा सहभागिताका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top