/  Tue, January 17, 2017

अफगान संसदनजिकै विस्फोट २१ को मृत्यु


काबुल, २६ पुस ।
अफगानिस्तानको राजधानी काबुलमा अवस्थित संसद भवननजिकै मङ्गलबार भएको दुई वटा बम विस्फोटमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको समाचार छ । व्यस्त समयमा भएको यस विस्फोटनमा परी अन्य ४५ जना घाइते भएका छन् ।

संसद भवनबाट कर्मचारीहरु बाहिर जाने द्वारहरुमा भएको यस दुई बम विस्फोटको तत्कालै तालिवानी आतङ्ककारी समूहले जिम्मा लिएका छन । संसदको बाहिर भएको यस पहिलो बम विस्फोटमा परी अज्ञात सङ्ख्यामा निर्दोष कामदारको मृत्यु भएको संसद भवनका घाइते सुरक्षा गार्ड जाबीले एएफपी समाचार समितिलाई बताएका छन् । पहिलो विस्फोट पैदल हिँडिरहेको आत्मघाती आक्रमणकारीले गराएका थिए ।

संसद भवनको सडकपारी पार्किङ गरेर राखेको अर्को एक कारबम विस्फोट भएको जाबीले थप जानकारी दिएका छन् ।

यस दुई वटा बम विस्फोटमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै ४५ जना घाइते भएका तीमध्ये प्रायः संसद भवनको नै कर्मचारी रहेका नाम नबताउने सर्तमा एक सुरक्षा अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

अर्का एक सुरक्षा अधिकारी यस विस्फोटनहरुमा परी दर्जनौँ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७० भन्दा बढी घाइते भएका जानकारी दिएको स्वास्थ्य मन्त्रालयका एक प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । रासस÷एएफपी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन जिल्लाका बालबालिकालाई मासिक ४०० भत्ता

तीन जिल्लाका बालबालिकालाई मासिक ४०० भत्ता

काठमाडौँ, ४ माघ । सरकारले गरिबीको सूचकाङ्कमा अतिपछाडि परेका तीन जिल्लाका बालबालिकालाई ‘बाल पोषण भत्ता’...   
विद्युत प्रधिकरणको अर्को सफलताः खिम्ती– ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न

विद्युत प्रधिकरणको अर्को सफलताः खिम्ती– ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ, ४ माघ । विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको खिम्ती– ढल्केबर प्रसारण लाइनको निर्माण...   
माघ १५ गतेभित्र ऐन दिए जेठ पहिलो हप्ता निर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त

माघ १५ गतेभित्र ऐन दिए जेठ पहिलो हप्ता निर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, ४ माघ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सरकारले यही माघ १५ गतेसम्म निर्वाचनसम्बन्धी...   
दोलखामा जिप दुर्घटना, सात घाइते

दोलखामा जिप दुर्घटना, सात घाइते

दोलखा, ४ माघ । लाकुरीडाँडा गाविस– ८ आहालेडाँडामा आज जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाडौँदेखि...   
एक सय २४ बर्ष अघि मृत्यु भएका व्यक्तिले पुर्नजन्म लिएपछि……

एक सय २४ बर्ष अघि मृत्यु भएका व्यक्तिले पुर्नजन्म लिएपछि……

काठमाडौं, ४ माघ । भुटानी राजपरिवारमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । भुटानी महारानी वाङचुककी छोरी...   
अमेरिकाका अन्तिम अन्तरिक्ष यात्री सर्ननको निधन

अमेरिकाका अन्तिम अन्तरिक्ष यात्री सर्ननको निधन

एजेन्सी, ४ माघ । अमेरिकी अन्तरिक्ष यात्री जीन सर्ननको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा निधन भएको हो...   
स्वास्थ्य संस्थाहरु मन्त्रालयमा दर्ता नभए करचुक्ता प्रमाणपत्र नपाइने

स्वास्थ्य संस्थाहरु मन्त्रालयमा दर्ता नभए करचुक्ता प्रमाणपत्र नपाइने

काठमाडौँ, ४ माघ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन अनुमतिपत्र नलिएका निजी स्वास्थ्य...   
चक्कु प्रहार गरि आफ्नै पतिको हत्या

चक्कु प्रहार गरि आफ्नै पतिको हत्या

काठमाडाैं, ४ माघ  । एक महिलाले आफ्नै पतिको हत्या गरेकी छिन् ।घरायसी विवादमा गौरीघाट डेरा गरी बस्ने ४१...   
धादिङमा यात्रुबहाक बस दुर्घटना, दुईजनाको मृत्यु

धादिङमा यात्रुबहाक बस दुर्घटना, दुईजनाको मृत्यु

धादिङ, ४ माघ । खचाखच यात्रु लिएर सदरमुकाम धादिङबेँसीबाट खाल्टेतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार...   
सरकारले निर्वाचनको तिथि घोषणा गर्दैमा निर्वाचन हुन सक्दैन –पोखरेल

सरकारले निर्वाचनको तिथि घोषणा गर्दैमा निर्वाचन हुन सक्दैन –पोखरेल

विराटनगर, ४ माघ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले निर्वाचनका लागि आवश्यक कानुनको पनि निर्माण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top