/  Fri, May 26, 2017

लोकसेवाद्धारा ११ सय नायव सुब्बाका लागि दरखास्त आव्हान

काठमाडौं, २७ पुस । लोकसेवा आयोगले निजामती सेवाका विभिन्न समुहमा ११ सय १२ जना नायब सुब्बाका लागि दरखास्त आव्हान गरेको छ । जसमध्ये ४ सय ५८ जना खुला प्रतिस्र्धाबाट नियुक्त हुनेछन् भने बाँकी निजामति सेवाको आन्तरिक प्रतिस्पर्धाबाट छानिनेछन् ।

लोकसेवाले माघ १८ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको छ । जसमध्ये मध्यमाञ्चल क्षेत्रका लागि १ सय ९८ जना, पूर्वाञ्चलका लागि ९१, पश्चिमाञ्चलका लागि ६९, मध्यपश्चिमाञ्चल क्षेत्रीय ५७, सुदूरपश्चिमाञ्चलका लागि ४३ पदमा खुला प्रतिस्पर्धा हुनेछ ।

यसमा आन्तरिक र खुला दुबै गरी प्रशासन सेवाअन्तर्गत आठ सय ९१ जना माग गरिएको छ । जसमा प्रशासन सेवाअन्तर्गत रहेको सामान्य प्रशासन समूहका लागि ५ सय ९२, लेखा समूहका लागि २ सय २२ र राजस्व समूहका लागि ७७ जना नासु पदमा नियुक्त हुनेछन् । अन्य समूहहरुमा पनि नासुका लागि दरखास्त खुलेको छ ।

खुला तथा आन्तरिकतर्फ प्रथम चरणको परीक्षा फागुनमा हुनेछ । दोस्रो चरणको परीक्षा वैशाखमा हुने आयोगले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङमा बस दुर्घटनामा,चौध यात्रु घाइते

बागलुङमा बस दुर्घटनामा,चौध यात्रु घाइते

बागलुङ, ४ वैशाख । जिल्लाको काठेखोला गाउँपालिका–५ जुगेपानीमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते...   
अमेरिकी आक्रमणको सिरियाली विद्रोहीद्धारा स्वागत, अझै गर्न आह्वान

अमेरिकी आक्रमणको सिरियाली विद्रोहीद्धारा स्वागत, अझै गर्न आह्वान

बेरुत, २५ चैत । सिरिया माथी अमेरिकाले शुक्रबार गरेको आक्रमणको सिरियाको विद्रोहीले स्वागत गरेका छन्...   
राष्ट्रपति भण्डारीसँग चिनिया राजदूतको शिष्टाचार भेट

राष्ट्रपति भण्डारीसँग चिनिया राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत यु...   
शिक्षण पेसा छाडेर तरकारी खेतीमा

शिक्षण पेसा छाडेर तरकारी खेतीमा

पाल्पा, २५ चैत । रामपुर नगरपालिका–१० गेझाका कृष्ण पाण्डे शिक्षण पेसा छाडेर व्यावसायिक तरकारी खेतीमा...   
विद्युत् नियमन आयोग विधेयक पेस

विद्युत् नियमन आयोग विधेयक पेस

काठमाडौँ, २५ चैत । व्यवस्थापिका–संसद्को आजको बैठकमा ऊर्जामन्त्री जनार्दन शर्माले ‘विद्युत् नियमन...   
अमेरिकाद्वारा सिरियामा मिसाइल आक्रमण

अमेरिकाद्वारा सिरियामा मिसाइल आक्रमण

सिरिया, २५ चैत । अमेरिकाले सिरियामा शुक्रबार मिसाइल आक्रमण गरेको छ । आक्रमणमा परी कम्तीमा चार जना सिरियाली...   
निर्वाचन एकै चरणमा हुनुपर्ने काँग्रेसको अडान

निर्वाचन एकै चरणमा हुनुपर्ने काँग्रेसको अडान

काठमाडौँ, २५ चैत । मधेसको समस्या समाधान गर्न स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिन्छ भन्ने चर्चा...   
प्रचण्ड सरकारले नै बजेट ल्याउने माओवादी नेता पूनको दाबी

प्रचण्ड सरकारले नै बजेट ल्याउने माओवादी नेता पूनको दाबी

रुपन्देही, २५ चैत । पूर्व अर्थमन्त्री एवम् नेकपा (माओवादी) केन्द्रका नेता वर्षमान पुनले वर्तमान सरकारले...   
प्रधानमन्त्रीको प्रस्तावप्रति नेपाली कांग्रेसको आपत्ति

प्रधानमन्त्रीको प्रस्तावप्रति नेपाली कांग्रेसको आपत्ति

काठमाडौँ, चैत २५ । सत्ता साझेदार प्रमुख दल नेपाली काङ्ग्रेसले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने...   
राज्यपुनःसंरचनामा अहिले सम्मकै ठुलो उपलब्धी : कमल थापा

राज्यपुनःसंरचनामा अहिले सम्मकै ठुलो उपलब्धी : कमल थापा

नुवाकोट, २३ चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राज्य पुनःसंरचना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top