/  Mon, March 27, 2017

महाअभियोग नलगाएको भए यिनलाई सेक्थे लोकमानले

काठमाडौं, २७ पुस । सर्वोच्च अदालत परिसरमा अघिल्लो महिना विप्लवका कार्यकर्ताले मोसो दलेको ३४/३५ मिनेटमै लोकमानसिंह कार्कीले पहिल्यै तयार विज्ञप्ति जारी गरेका थिए ।

अाजकाे जनआस्था साप्ताहिकमा खबर छ– तर, अहिले अदालतले आफूलाई अयोग्य ठहर गरेर पदमुक्त गर्छ भन्ने पहिल्यै थाहा हुँदाहुँदै पनि पूर्ववत् तयारी हालमा राखेको विज्ञप्ति किन सार्वजनिक गरेनन् रु खुलेको छैन । लोकमाननिकट स्रोतका अनुसार दलहरुले रातारात महाअभियोग दर्ता गरेर निलम्बनमा नपारेको भए उनको योजना पनि चानचुने थिएन ।

विराटनगरकी एमालेबाट समानुपातिक सांसद राज्यलक्ष्मी गोल्छा प्रकरणमा केपी ओली, झलनाथ खनाल, माधव नेपाललाई मात्र होइन, त्यसबेला पार्टी उपाध्यक्षको हैसियतमा क्रियाशील राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत अपठ्यारो पार्ने सुर थियो । ईश्वर पोखरेल, अग्नी खरेल, गोकर्ण विष्टलगायत पहिलो तहका धेरैजसो नेताको नाम सूचीमा थियो ।

उनले यसबारे अध्ययन गरी केस फायल तयार गर्न गोविन्द श्रेष्ठलाई अनुसन्धान अधिकृतसमेत तोकिसकेका थिए । लडाकु शिविरमा भएको भ्रष्टाचारबारे छानबिन माग गर्दै महेश बस्नेतले हालेको उजुरीका आधारमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री महरा र उर्जामन्त्री जनार्दन शर्मालाई पनि विशेष अदालत तान्ने तयारी थियो ।

त्यसैगरी, तिलक रावल गभर्नर रहेका बेला अष्ट्रेलियामा छापिएको पोलिमर नोटको विषय उठाएर शेरबहादुर देउवालाई अकुत सम्पत्तिको नाममा सेक्ने योजनामा पनि उनी थिए । चर्चित सुडानकाण्ड फेरि ओपन गरेर सुरक्षा निकायका प्रमुखलगायत कृष्ण सिटौला र राजनीतिक दलका नेता समेतलाई हान्ने सुरमा रहेको कार्कीका विश्वासपात्र बताउँछन् ।

स्रोतका अनुसार उनी सबैभन्दा बढी देउवा दम्पतीसँग आक्रोशित छन् । निकटस्थसँग भन्छन्, ‘आरजु राणाले सपना मल्ल र सुशीला कार्कीलाई मिलाएको, त्यही सल्लाहअनुसार इजलास तोकिएको र मधेसीमूलका अनिलकुमार सिन्हालाई मिलाएर पूर्ण इजलास बनाएको हो ।’ त्यही इजलासले योजनामुताविक आफ्नो पद चेट पारेको समेत उनको बुझाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुन समय बढि उत्तेजित हुन्छन महिला ?

कुन समय बढि उत्तेजित हुन्छन महिला ?

एजेन्सी ।  महिलाहरूलाई यौनको आवश्यकता कहिले महसुस हुन्छ होला?  एउटा अध्ययनका अनुसार, महिनावारी पूरा...   
यसरी राष्ट्रघात गर्नेहरु अहिले कसरी राष्ट्रवादी हुन सक्छन् ?

यसरी राष्ट्रघात गर्नेहरु अहिले कसरी राष्ट्रवादी हुन सक्छन् ?

नेपालमा राष्ट्रियताको बहस बारम्बार चर्चामा आउने गर्दछ। जुन बहस सत्तामा छँदा सेलाउने र प्रतिपक्षमा...   
भारतको यूपीमा एकता मंचको संगठन बिस्तार 

भारतको यूपीमा एकता मंचको संगठन बिस्तार 

दिल्ली, १४ चैत । माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मंच भारत संयुक्त क्षेत्रीय समिति अन्तरगत...   
एनसेलले घटायो ३० देशको कल शुल्क : अब प्रति मिनेट शुल्क रु १.९९ मात्र

एनसेलले घटायो ३० देशको कल शुल्क : अब प्रति मिनेट शुल्क रु १.९९ मात्र

काठमाडौं १४चैत । एनसेलका सबै ग्राहकले अब लोकल कलको दरमा नै विश्वका विभिन्न ३० मुलुकहरुमा कुरा गर्न...   
बेइजिङ पुगेर प्रचण्डले एक चीनप्रति गरे यस्तो प्रतिवद्दता

बेइजिङ पुगेर प्रचण्डले एक चीनप्रति गरे यस्तो प्रतिवद्दता

काठमाडौँ, १४  चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा जुनसुकै पार्टीले सरकार बनाए पनि...   
हिन्दु राष्ट्र माग गर्दै खुमबहादुरले लेखे खतरनाक पत्र: के छ पत्रमा ?

हिन्दु राष्ट्र माग गर्दै खुमबहादुरले लेखे खतरनाक पत्र: के छ पत्रमा ?

खुमबहादुर खड्का काठमाडौं, १३ चैत । नेपाली कांग्रेसका भ्रष्ट नेता खुमबहादुर खड्काले सभापति शेर बहादुर...   
गहुँको बीउ र माछामा आत्मनिर्भर बन्दै रुपन्देही

गहुँको बीउ र माछामा आत्मनिर्भर बन्दै रुपन्देही

तिलोत्तमा (रुपन्देही), १३ चैत । स्रोत संरक्षण कृषि प्रविधि र उन्नत बीउ प्रयोग गर्दा यस वर्ष जिल्लामा...   
सेयर बजार दोहोरो अंकले बढ्यो : एक अर्ब बढीको कारोबार

सेयर बजार दोहोरो अंकले बढ्यो : एक अर्ब बढीको कारोबार

काठमाडौं, १३ चैत । सेयर बजार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज बजार ५३ दशमलव ४६...   
बेइजिङ पुगेर यस्तो अन्तर्वार्ता दिए प्रचण्डले (बिस्तृतमा पढ्नुहोस्)

बेइजिङ पुगेर यस्तो अन्तर्वार्ता दिए प्रचण्डले (बिस्तृतमा पढ्नुहोस्)

बेइजिङ, १३ चैत ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको...   
फोटोमा हेर्नुहोस्–ग्रेटवालमा प्रचण्डको घुमघाम

फोटोमा हेर्नुहोस्–ग्रेटवालमा प्रचण्डको घुमघाम

बेइजिङ,१३ चैत । प्रधानमन्त्री प्रचण्डले संसारको सबैभन्दा ठूलो पर्खाल ग्रेटवालका भ्रमण गरेका छन् ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top