/  Fri, May 26, 2017

तस्करबाट जोगिएको गैंडा किसानको फन्दामा

काठमाडौं, २७ पुस । चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिङे गैंडा तस्करको निसानामा नपरेको धेरै नै भयो । निकुञ्ज क्षेत्र आसपास गाउँमा खेती जोगाउन स्थानीय किसानले थापेको फन्दामा परेर भने गडा मर्ने क्रम रोकिन सकेको छैन ।

आजको नागरिक दैनिकमा खबर छ– करेन्ट लागेर वा विषाक्त खाद्यपदार्थ खाएर अघिल्लो वर्ष चितवन निकुञ्जमा तीन गैंडा मरे । यो वर्ष करेन्ट लागेका कारण दुई गैंडा मरीसकेका छन् ।

२०७१ वैशाख २० यता तस्करको गोलीले गैंडा नमरेको चितवन निकुञ्ज कार्यालयको दाबी रहँदै आएको छ । दूई वर्ष लगातार शून्य चोरी सिकार वर्ष बनाएको निकुञ्ज कार्यालयले आउँदो माघमा शून्य चोरी सिकारका एक हजार दिन मनाउने तयारी गरेको छ । यही तयारीबीच नवलपरसी गैंडाकोटमा पुस १८ गते एउटा गैंडा मृत फेला प¥यो ।

खागका लागि तस्करले गैंडा सिकार गर्ने गर्छन् । तर, गैंडाकोटमा मृत फेला परेको गैंडाको खाग झिकिएको थिएन । त्यसैले तस्करले नमारेको प्रस्ट थियो ।

स्थानीयले गैंडा रोक्न बिजुलीको करेन्ट मकैबारीमा छाडेका थिए । सोही तार चपाउँदा गैंडा म¥यो । पोस्टमार्टम रिपोर्टले गैंडाको मृत्यु करेन्ट लागेर भएको भन्ने पुष्टि गरेको चितवन राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनसेलले ल्यायो योण्डर म्युजिक एप

एनसेलले ल्यायो योण्डर म्युजिक एप

काठमाडौ, १२ जेठ । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुलाई...   
वैज्ञानिक भन्छन्, ‘पृथ्वीमा मानिसको आयू अब १०० वर्षमात्रै’

वैज्ञानिक भन्छन्, ‘पृथ्वीमा मानिसको आयू अब १०० वर्षमात्रै’

विश्व प्रख्यात भौतिक शास्त्री स्टीफन हकिङ्गले पृथ्वीमा मानिसको आयू अब एक सय वर्ष हुने बताएका छन् ।...   
कृष्ण सेनको १५ औं स्मृति दिवस मनाइने, सेन स्मृति पुरस्कार नरेन्द्र र नदीरामलाई

कृष्ण सेनको १५ औं स्मृति दिवस मनाइने, सेन स्मृति पुरस्कार नरेन्द्र र नदीरामलाई

कृष्ण सेन इच्छुक दाङ, ११ जेठ । यस वर्षको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नरेन्द्र...   
भरतपुर अपडेट : रेणुले फेरी घटाइन देवीको अग्रता

भरतपुर अपडेट : रेणुले फेरी घटाइन देवीको अग्रता

भरतपुर, ११ जेठ । भरतपुरको १५ नं. वडाको ११ सय मत गन्दा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल एमालेका देवी...   
बाबुराम र विप्लवको पार्टी छोड्ने क्रम तिव्र : तीन दर्जन नेता माओवादी केन्द्रमा प्रवेश

बाबुराम र विप्लवको पार्टी छोड्ने क्रम तिव्र : तीन दर्जन नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, ११ जेठ । विहिबार नेत्रविक्रम चन्द ‘नेतृत्व’को नेकपाका नेता टिआर खम्बु बाबुराम भट्टराई नेतृत्वको...   
यस्तो छ २ नं. प्रदेशबाट एमाले बढार्ने मधेसी दलको तयारी

यस्तो छ २ नं. प्रदेशबाट एमाले बढार्ने मधेसी दलको तयारी

काठमाडौं, जेठ ११ । दोश्रो चरणको निर्वाचनमा दुई नम्बर प्रदेशमा एमालेलाई जित्न नदिन मधेस केन्द्रीत दलहरुले...   
को जाला माओवादीबाट सरकारको नेतृत्व गर्दै : यी तीन नेता छन् चर्चामा

को जाला माओवादीबाट सरकारको नेतृत्व गर्दै : यी तीन नेता छन् चर्चामा

काठमाडौं, जेठ ११ । प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएपछि नयाँ बन्ने सरकारमा माओवादी केन्द्रबाट...   
यि हुन् प्रचण्ड सरकारका जनपक्षिय १०३ काम

यि हुन् प्रचण्ड सरकारका जनपक्षिय १०३ काम

काठमाडौं, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले गरेको महत्वपूर्ण कामहरु यस प्रकार...   
बीस वर्षपछि भएको ऐतिहाँसिक स्थानीय निर्वाचन र नेपाली जनतामा पलाएको आशा

बीस वर्षपछि भएको ऐतिहाँसिक स्थानीय निर्वाचन र नेपाली जनतामा पलाएको आशा

नेपाल सरकारले हालसालै सम्पन्न गरेको स्थानीय तहको प्रथम चरणको निर्वाचनले यतिबेला देशमा एक प्रकारको...   
युरोपा लिगको फाइनलमा युनाइटेडले बाजी मार्योः च्याम्पियन्स लिगका लागी छनौट

युरोपा लिगको फाइनलमा युनाइटेडले बाजी मार्योः च्याम्पियन्स लिगका लागी छनौट

काठमाडौं, ११ जेठ । प्रिमियर लिगमा छैटौं स्थानमा रहेर लिग अन्त्य गरेको म्यानेचेष्टर युनाईटेडले युरोपा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top