/  Thu, January 19, 2017

साउदी नेतृत्वको हवाई आक्रमणमा आठ विद्यार्थीको मृत्यु, १५ गंभिर घाइते

यमन, २६ पुस । मङ्गलबार साउदी नेतृत्वको गठबन्धन सेनाको हवाई आक्रमणमा परी यमनको राजधानी साना नजिकै कम्तिमा आठ जना विद्यार्थीको मृत्युभएको छ ।

साउदी नेतृत्वको युद्धक विमानबाट स्थानीय एक प्रारम्भिक विद्यालयमा आक्रमण भएको र पढ्न विद्यालयमा पुगेका आठ जना विद्यार्थीको निधन भएको स्थानीय वासिन्दा तथा उद्धारकर्मीले जनाएका छन् ।

घटनामा १५ जना विद्यार्थी गम्भीररुपमा घाइते भएका बताइएको छ । आक्रमणस्थल राजधानी सानाबाट २५ किलोमिटर उत्तरपूर्वमा रहेको नेहम जिल्लामा पर्छ ।

आक्रमणबाट भत्केको विद्यालय भवनको भग्नावशेषभित्र कैयौँ विद्यार्थी पुरिएको सूचनाका आधारमा उद्धारकार्य जारी राखिएका उद्धारकर्मीले जनाएका छन् । रासस÷सिन्ह्वा

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री र इन्टरपोलका अध्यक्ष होङ्ग्वीबीच भेट

प्रधानमन्त्री र इन्टरपोलका अध्यक्ष होङ्ग्वीबीच भेट

काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरपोलका अध्यक्ष मेङ्ग होङ्ग्वीबीच...   
नयाँ शक्तिका तीन दर्जन विद्यार्थी नेता क्रान्तिकारीमा प्रवेश

नयाँ शक्तिका तीन दर्जन विद्यार्थी नेता क्रान्तिकारीमा प्रवेश

काठमाडौं, ६ माघ । डा.वावुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपालका तीन दर्जन विद्यार्थी नेता कार्यकर्ताहरु...   
दिपकराज गिरी विरुद्ध गाली गौलजमा नउत्रन कलाकार संघको आग्रह

दिपकराज गिरी विरुद्ध गाली गौलजमा नउत्रन कलाकार संघको आग्रह

काठमाडौं, ६ माघ । चलचित्र ‘छक्का पन्जा’ पाइरेसी भएपछि त्यसले निम्त्याएको परिस्थितीले अहिले यसका निर्माता...   
पश्चिम सेती आयोजना : स्थानीयवासीलाई १० प्रतिशत सेयर

पश्चिम सेती आयोजना : स्थानीयवासीलाई १० प्रतिशत सेयर

काठमाडौँ, ६ माघ । पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल विद्युत् प्राधिकरणले...   
पुनस्थापना नहुँदा मुक्त हलियाको जंगलको बास

पुनस्थापना नहुँदा मुक्त हलियाको जंगलको बास

डडेल्धुरा, ६ माघ । स्थानीय अशिग्राम गाविसको भेटा गाउँका १५ घर परिवार मुक्त हलिया साहुबाट मुक्त भएपछि...   
थपिएका दुई मन्त्रीले राष्ट्रपतिबाट लिए सपथ

थपिएका दुई मन्त्रीले राष्ट्रपतिबाट लिए सपथ

काठमाडौँ, ६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई...   
करिष्माले आफ्नै निर्देशनमा फिल्म निर्माण गरि छोरीलाई अभिनय गराउने

करिष्माले आफ्नै निर्देशनमा फिल्म निर्माण गरि छोरीलाई अभिनय गराउने

काठमाडौं,६ माघ । नायीका करिष्मा मानन्धरले आफैले फिल्म निर्देशन गर्ने भएकी छन् । उनले आफ्नै निर्देशनमा...   
घट्यो अन्डाको मूल्य

घट्यो अन्डाको मूल्य

चितवन, ६ माघ । व्यवसायमा एकरुपता ल्याउन कुखुरा व्यवसायीले अन्डाको मूल्य निर्धारण गरेका छन् । नेपाल...   
उच्च मनोबलका साथ काम गर्न गृहमन्त्रीको निर्देशन

उच्च मनोबलका साथ काम गर्न गृहमन्त्रीको निर्देशन

सप्तरी, ६ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले विकास निर्माणका साथै जनताको काम...   
जिविसको मिलेमतोमा माटो तस्करी

जिविसको मिलेमतोमा माटो तस्करी

भक्तपुर, ६ माघ । जिल्ला विकास समितिको मिलेमतोमा प्राकृतिक सम्पदा नै मासेर ताथलीमा माटो तस्करी भइरहेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top