/  Fri, August 18, 2017

मधेसीको भावनालाई नसमेटेसम्म संशोधन प्रस्ताव पारित हुँदैनः राणा

काठमाडौँ, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराले मधेसकेन्द्रित दलको भावनालाई संविधानमा समेट्न नसकेसम्म संशोधन प्रस्ताव पारित हुन नसक्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबारआयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले संविधान संशोधनका लागि सबै दलको सहमति आवश्यक रहेको उल्लेख गरे । उनले भने, “संविधान विद्येयकको पक्षमा वा विपक्षमा मतदान गर्ने भन्नेबारेमा राप्रपाले अहिलेसम्म निर्णय लिइसकेको छैन ।”

उनले संविधान संशोधनको बारेमा सरकारले आफ्नो दलसँग औपचारिक कुराकानी समेत नगरेको गुनासो गरे । राणाले भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा समेत सरकारले भूकम्पपीडित धेरै परिवारलाई पचास हजार रुपैयाँसम्म दिन नसकेको आरोप लगाए ।

उनले पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा पुर्याएको योगदानलाई उच्च कदर गर्दै पुस २७ गते राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा दिनुपर्ने माग गरे

पुस २६ गते, २०७३ - १६:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्बाचन आयोगले यस्तो भन्यो : अब के हुन्छ निर्बाचन

निर्बाचन आयोगले यस्तो भन्यो : अब के हुन्छ निर्बाचन

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन...   
गाउँपालिका अध्यक्ष जितेका जनयुद्धका कमाण्डर भन्छन् –पाँच वर्षमा ग्रीन एण्ड स्मार्ट गाउँपालिका बनाउँछु

गाउँपालिका अध्यक्ष जितेका जनयुद्धका कमाण्डर भन्छन् –पाँच वर्षमा ग्रीन एण्ड स्मार्ट गाउँपालिका बनाउँछु

कैलाली ।  तत्कालिन नेकपा माओवादीले थालेको जनयुद्धका क्रममा कैलालीका लाजुराम चौधरी ‘अङ्कित’ युद्ध...   
तिजको नयाँ गित ‘युकेको शहरमा’

तिजको नयाँ गित ‘युकेको शहरमा’

काठमाडौं, २७ असार । नेपाली नारीहरुको महान पर्व मानिने हरितालिका तिज नजिकिँदै गर्दा नृत्यांगना तथा...   
नयाँ शक्तिमा पनि अल्पमतमा बाबुराम, तुहियो फोरमसँग एकता

नयाँ शक्तिमा पनि अल्पमतमा बाबुराम, तुहियो फोरमसँग एकता

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईको प्रस्ताव बहुमत केन्द्रीय नेताहरुले अस्वीकार...   
माओवादी केन्द्रको केन्द्रीय समिति ९९ जनाको हुने : यसरी हुनेछ विघटन

माओवादी केन्द्रको केन्द्रीय समिति ९९ जनाको हुने : यसरी हुनेछ विघटन

काठमाडौं । साउन २ गतेबाट जारी नेकपा माओवादी केन्द्रको सचिवालयको बैठकले ४ हजार भन्दामाथि रहेको केन्द्रीय...   
गोसाइँकुण्ड जाँदा सावधानी अपनाउन सुझाव

गोसाइँकुण्ड जाँदा सावधानी अपनाउन सुझाव

रसुवा, ७ साउन । तीर्थस्थल गोसाइँकुण्ड जाँदा लेक लाग्ने समस्या हल गर्ने औषधि साथमा राख्न चिकित्सकले...   
बनेपामा त्रासदीपूर्ण घटना : एकै परिवारका चार जना मृत फेला

बनेपामा त्रासदीपूर्ण घटना : एकै परिवारका चार जना मृत फेला

बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा आज एकै परिवारका चार सदस्य मृत अवस्थामा फेला परेका छन् । बनेपा–८ स्थित...   
माओवादी बैठकमा छेडछाड : बन्द कोठादेखि समाजिक संजालसम्म

माओवादी बैठकमा छेडछाड : बन्द कोठादेखि समाजिक संजालसम्म

काठमाडौं । नेकपा माओवादी केन्द्रका केही नेताहरुका बारेमा प्रकाशित समाचारले पार्टीभित्र ठूलो हलचल...   
चीनको भारतलाई चेतावनी– सेना फिर्ता गर या युद्दका लागि तयार होउ

चीनको भारतलाई चेतावनी– सेना फिर्ता गर या युद्दका लागि तयार होउ

हङकङ । चीनले आफ्नो सीमा क्षेत्रमा रहेको भारतीय सैनिक तत्काल फिर्ता गर्न पुनः चेतावनी दिएको छ । सिक्किम...   
आज सकिदै माओवादी बैठक : विघठित होलान् जम्बो कमिटी

आज सकिदै माओवादी बैठक : विघठित होलान् जम्बो कमिटी

काठमाडौं । नेकपा माओवादी केन्द्रको ३ दिन देखि जारी बैठक आज (विहिबार) सकिने बताइएको छ । प्रदेश इन्चार्ज,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top