/  Tue, June 26, 2018

प्रचण्डको नयाँ खुलासाः सहमतिअनुसार नै एमालेको विरोध भन्छन्– पहिलाजस्तै सजिलै राजिनामा दिन्न

चितवन, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिअनुसार नै प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा विरोध गरेको खुलासा गरेका छन् । चितवन महोत्सवको उद्घाटन गर्न गएका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफूहरुसँगको सहमतिमै एमालेले विरोध गरेको खुलासा गरेका हुन् ।

सरकारले जर्बजस्ती संशोधन पेश गरेको एमालेले आरोप लगाइहेकाबेला प्रचण्डले एमालेलाई विरोध गर्न दिने र सरकारले संशोधन प्रक्रिया पनि अघि बढाउने पनि एमालेसँग सहमति भएको स्पष्ट गरे । उनले बाहिर विरोध र किचलो देखिए पनि आन्तरिक रुपमा सबै कुरा मिलेको खुलासा गरे ।

आइतबार संविधान संशोधन विधेयक संसदमा पेश गर्नुअघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै डेढ घण्टा गोप्य वार्ता भएको थियो ।

चितवनमै पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले सजिलै सरकार नछाड्ने पनि स्पष्ट पारेका छन् । उनले पहिलाजस्तै आफूले सजिलै सरकार नछाड्ने बताए । उनले आफू नेतृत्वको सरकार धेरै समय जानेसमेत दाबी गरेका छन् ।

पुस २५ गते, २०७३ - १५:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुन्डी करोबारका ‘नाइके’ पनि पोदार नै, २५ वर्षदेखि संलग्न !

काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका विमल पोदार...   
असारे विकास : दुई महिनाको खर्च तीन दिनमै !

असारे विकास : दुई महिनाको खर्च तीन दिनमै !

काठमाडौं । सरकारले आर्थिक वर्षको सुरुवाती दुई महिनामा खर्च गरेजति बजेट असारको तीन दिनमै सकेको छ। आजको...   
त्यो बेला कहाँ गएको थियो रवि लामिछानेको राष्ट्रप्रेम ?

त्यो बेला कहाँ गएको थियो रवि लामिछानेको राष्ट्रप्रेम ?

मलाई पैसा चाहिएको थियो । मलाई जागिर चाहिएको थियो । मैले सम्पत्ति कमाउनु परेको थियो । मसँग अरु केही उपाय...   

आज अर्जेन्टिना र क्रोएसिया भिड्दै : मेसीको जादु चल्ला की नचल्ला ?

मस्को । २१औं संस्करणको विश्वकपको शुरुवात अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका लागि शुखत रहेन । पहिलो...   

प्रधानमन्त्री ओली आज चीन जाँदै, यी विषयमा हुँदै छ सम्झौता

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग नेपालको विकास एवं पूर्वाधार निर्माणमा सहयोग र सहकार्यको...   

मेसी फेरी चुके पेनाल्टीमा, जसकारण बराबरीमा खेल टुंगियो

काठमाडौं । कमजोर मानिएको आइसल्याण्ड टिम । सबैले आजको खेललाई अर्जेन्टिनाका लागि अंकतालिकामा शीर्षता...   
आलोचना शारदाको, निशानामा प्रचण्ड ! निर्माण कम्पनिको भित्रि कथा

आलोचना शारदाको, निशानामा प्रचण्ड ! निर्माण कम्पनिको भित्रि कथा

भक्तपुर–नगरकोट जाने सडक । केही स्थानमा कालोपत्रे सम्पन्न भएको देखिन्छ, कतै ग्रेभलको तयारी । त्यसो...   

महिला र पुरुष एकरातमा कति पटकसम्म सेक्स गर्न सक्छन् ?

सेक्सका मामिलामा जानकार तथा विज्ञहहरुले गरेको अनुमानलाई हेर्ने हो भने एक वयस्क पुरुषले एक रातमा कति...   
रोनाल्डोको ह्याट्रिक, पोर्चुगल र स्पेन बराबरीमा

रोनाल्डोको ह्याट्रिक, पोर्चुगल र स्पेन बराबरीमा

फिफा विश्वकप फुटबलको २१ औँ संस्करणको गएराति भएको उत्कृष्ट खेल निकै रोमाञ्चक रह्यो । रुसको सोचीमा भएको...   

बलात्कार आरोपी छाड्न माग गर्दै प्रदर्शन

दाङ । बलात्कारको आरोपमा पक्राउ परेका एक युवकलाई छुटाउन माग गर्दै दाङको गढवामा स्थानीयले प्रदर्शन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top