/  Tue, January 17, 2017

सार्वजनिक लेखा समितिको सभापतिको चयन बुधबार हुने

सर्वेन्द्रनाथ शुक्ला

काठमाडौं, २५ पुस । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सभापतिको चयन आगामी बुधबार गरिने भएको छ ।

सोमबार बसेको समितिको बैठकले सभापति चयनका लागि बुधबार निर्वाचनको कार्यातालिका तय गरेको हो ।

तत्कालीन सभापति जनार्दन शर्मा उर्जामन्त्री नियुक्त भएपछि सभापति सभापतिको पद रिक्त छ । रिक्त रहेको समितिमा ज्येष्ठ सदस्यको हैसियतमा तमलोपाका सांसद सर्वेन्द्रनाथ शुक्लाले बैठकको सभापतित्व गर्दै आएका छन् ।

सार्वजनिक लेखा समिति लामो समयदेखि नेतृत्वविहिन हुँदा पनि संसद सचिवालयले सभापतिको निर्वाचन गर्न चासो नदेखाएको भन्दै विभिन्न सांसदहरुले पटकपटक सभामुख ओनसरी घर्तीको ध्यानाकर्षण गराउँदै आएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बन्ने भो मेची–महाकाली रेलमार्ग, निर्माण कार्य शुरु

बन्ने भो मेची–महाकाली रेलमार्ग, निर्माण कार्य शुरु

काठमाडौं, ४ माघ । काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि सम्भाब्यता अध्ययन थालिदै गर्दा तराईमा...   
माओवादी केन्द्रमै रहेर पनि भोट नदिन पाइने !

माओवादी केन्द्रमै रहेर पनि भोट नदिन पाइने !

काठमाडौं ४ माघ । नेकपा माओवादी केन्द्रमै रहेर पनि माओवादी कार्यकर्ताले भोट नदिने पाउने भएका छन् ।...   
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार स्वदेश फर्कदैं छन् । यूएईको अवुधवीमा...   
आहा रारा गोल्डकप आजदेखि शुरु

आहा रारा गोल्डकप आजदेखि शुरु

पोखरा, ४ माघ । आहा रारा गोल्डकप फुटवलको १५ औं संस्करण मंगलबारदेखि पोखरामा शुरु हुने भएको छ । पोखरा रंगशालामा...   
सगरमाथामा अवार्ड बाड्ने आरकेले गिनिजबुकमा नाम लेखाए

सगरमाथामा अवार्ड बाड्ने आरकेले गिनिजबुकमा नाम लेखाए

काठमाडौं । बक्स अफिस क्लवका अध्यक्ष आरके (रामबहादुर) सुवेदीले सगरमाथाको आधार शिविरमा अवार्ड वितरण...   
पुनवर्हालीको माग गर्दै सर्वोच्चमा रिट दायर

पुनवर्हालीको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं, ३ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट बर्खास्त गरिएका सीईओ सुशील ज्ञवालीले आफूलाई...   
ला लिगाका खेलाडी उत्पादन गर्ने क्लबमा बिमल घर्ती

ला लिगाका खेलाडी उत्पादन गर्ने क्लबमा बिमल घर्ती

काठमाडौं, ३ माघ । स्पेनिश क्लव ला लिगाका खेलाडी उत्पादन गर्ने क्लवका रुपमा परिचित स्पेनको मार्बेला...   
शितलनिवासमै पूर्वपञ्चहरुसँग ज्ञानेन्द्रको गोलमेच !

शितलनिवासमै पूर्वपञ्चहरुसँग ज्ञानेन्द्रको गोलमेच !

काठमाडौं, ३ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले केही दिन यता राष्ट्रको रक्षाको लागि आफ्नो आवश्यकता भएको...   
ब्याण्डबाजा बजाउँदै शितल निवासमा जन्ती (हेर्नुहोस् १० तस्विर)

ब्याण्डबाजा बजाउँदै शितल निवासमा जन्ती (हेर्नुहोस् १० तस्विर)

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको बिवाह कार्यक्रमका लागि...   
पूर्वराजा ज्ञानेन्द्र दरबार छाडेपछि पहिलोपटक शितल निवासमा

पूर्वराजा ज्ञानेन्द्र दरबार छाडेपछि पहिलोपटक शितल निवासमा

काठमाडौं, ३ माघ । नारायणहिटी दरबार छाडेपछि पूर्वराजा ज्ञानेन्द्र शाह पहिलो पटक सोमवार राष्ट्रपति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top