/  Thu, January 19, 2017

कश्मिरको सैनिक क्याम्पमा फेरि भयो आतकंवादी हमला


काठमाडौं, २५ पुस । भारत प्रशाशित कश्मिरस्थित सैनिक क्याम्पमा फेरि पनि आतंकवादी हमला भएको छ । जम्मु कश्मिरको अखनुर सेक्टरमा एलओसीको नजिक बटाल गाउँमा जनरल रिजर्भ इन्जिनियरिङ फोर्स (जीआरईएफ) क्याम्पमा आतकंवादी हमला भएको हो ।

यो हमला एलओसीसँग जोडिएको इलाकास्थित क्याम्पमा राती १ बजेदेखि २ बजेको बीचमा भएको हो । उक्त हमलामा ३ कर्मचारीको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

तीनै जना कर्मचारी जीआरईएफका लागि काम गर्ने रहेको जनाइएको छ । क्याम्पभित्र सैनिक अपरेशन जारी राखिएको छ । आतंकवादी लुकेर बसेको हुन सक्ने आशंकामा सुरक्षाबलले शतर्कता अपनाएको छ ।

उक्त आक्रमणपछि सेनाको सबै क्याम्पमा सुरक्षा शतर्कता अपनाइएको छ । सुरक्षाबलले पूरै इलाका घेरा हालेको छ । स्थानीयवासीसले २, ३ जना आतंकवादीलाई देखेको बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाटो बनाउने म, जस पाउने बाबुराम !

बाटो बनाउने म, जस पाउने बाबुराम !

टोपबहादुर रायमाझी भनिन्छ, एउटा घर बनाउनको लागि सुरुमा जग हाल्नुपर्छ । जग हालेपछि मात्र घर बनाउन सकिन्छ...   
माओवादीमा लेवी पनि मान्छेअनुसार फरक फरक

माओवादीमा लेवी पनि मान्छेअनुसार फरक फरक

काठमाडौं, ४ माघ । नेकपा माओवादी केन्द्रले पार्टी सदस्यहरुको लेवी शुल्क फरक फरक निर्धारण गरेको छ । पार्टीेले...   
बन्ने भो मेची–महाकाली रेलमार्ग, निर्माण कार्य शुरु

बन्ने भो मेची–महाकाली रेलमार्ग, निर्माण कार्य शुरु

काठमाडौं, ४ माघ । काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि सम्भाब्यता अध्ययन थालिदै गर्दा तराईमा...   
माओवादी केन्द्रमै रहेर पनि भोट नदिन पाइने !

माओवादी केन्द्रमै रहेर पनि भोट नदिन पाइने !

काठमाडौं ४ माघ । नेकपा माओवादी केन्द्रमै रहेर पनि माओवादी कार्यकर्ताले भोट नदिने पाउने भएका छन् ।...   
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार स्वदेश फर्कदैं छन् । यूएईको अवुधवीमा...   
आहा रारा गोल्डकप आजदेखि शुरु

आहा रारा गोल्डकप आजदेखि शुरु

पोखरा, ४ माघ । आहा रारा गोल्डकप फुटवलको १५ औं संस्करण मंगलबारदेखि पोखरामा शुरु हुने भएको छ । पोखरा रंगशालामा...   
सगरमाथामा अवार्ड बाड्ने आरकेले गिनिजबुकमा नाम लेखाए

सगरमाथामा अवार्ड बाड्ने आरकेले गिनिजबुकमा नाम लेखाए

काठमाडौं । बक्स अफिस क्लवका अध्यक्ष आरके (रामबहादुर) सुवेदीले सगरमाथाको आधार शिविरमा अवार्ड वितरण...   
पुनवर्हालीको माग गर्दै सर्वोच्चमा रिट दायर

पुनवर्हालीको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं, ३ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट बर्खास्त गरिएका सीईओ सुशील ज्ञवालीले आफूलाई...   
ला लिगाका खेलाडी उत्पादन गर्ने क्लबमा बिमल घर्ती

ला लिगाका खेलाडी उत्पादन गर्ने क्लबमा बिमल घर्ती

काठमाडौं, ३ माघ । स्पेनिश क्लव ला लिगाका खेलाडी उत्पादन गर्ने क्लवका रुपमा परिचित स्पेनको मार्बेला...   
शितलनिवासमै पूर्वपञ्चहरुसँग ज्ञानेन्द्रको गोलमेच !

शितलनिवासमै पूर्वपञ्चहरुसँग ज्ञानेन्द्रको गोलमेच !

काठमाडौं, ३ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले केही दिन यता राष्ट्रको रक्षाको लागि आफ्नो आवश्यकता भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top