/  Sun, April 30, 2017

धुर्मुस–सुन्तलीले बनाउने मुसहरबस्तीको महजोडीले शिलान्यास गर्दै

बर्दिवास । धुर्मुस–सुन्तली फाउण्डेशनले महोत्तरीको बर्दिवासमा बनाउन लागेको मुसहर एकीकृत नमुना बस्तीको हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह) जोडीले सोमवार शिलान्यास गर्ने भएका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनले बर्दिवास–२ को मुसहर बस्तीमा सडक, बिजुली, खानेपानी र सरसफाइको पूर्वाधारसहितको एकीकृत नमुना बस्ती चार करोड ७८ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागेको हो ।

बस्तीका ५० परिवार मुसहरका लागि निर्माण हुने यी पूर्वाधारसहितका पक्की घर निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरिनेछ । धुर्मुस–सुन्तली फाउण्डेशनले भूकम्प प्रभावितहरूका लागि काभ्रे र सिन्धुपाल्चोकमा दुई वटा एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज पनि बस्न सकेन मन्त्रिपरिषद् बैठक

आज पनि बस्न सकेन मन्त्रिपरिषद् बैठक

काठमाडौं, २७ चैत । संविधान संशोधनको नयाँ प्रस्ताव पेश गर्ने भनिएको मन्त्रिपरिषद्को आइतबार बस्ने भनिएको...   
लतालाई बिर्साउने समीक्षा बस्नेतको श्वर (भिडियोसहित)

लतालाई बिर्साउने समीक्षा बस्नेतको श्वर (भिडियोसहित)

काठमाडौं । नेपाली गायिका तारादेवीलाई बिर्साउने गीत गाउँन सक्ने समीक्षा बस्नेतले हिन्दी गीत पनि उस्तै...   
फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

मनिला, २६ चैत । फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार शनिबार ३ बजेर ८ मिनेट जाँदा...   
संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गर्छौंः प्रचण्ड

संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गर्छौंः प्रचण्ड

काठमाडौं, २६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको अर्को नयाँ प्रस्ताव दर्ता...   
चुनावी प्रचारको नयाँ शैली अपनाउँदै विवेकशील पार्टी

चुनावी प्रचारको नयाँ शैली अपनाउँदै विवेकशील पार्टी

काठमाडौं, २६ चैत । स्थानीय तहको निर्वाचन नजिकिएका बेला युवाहरुले नयाँ किसिमको चुनावी प्रचार शैली अपनाएका...   
वैद्य माओवादीमा अर्को भाँडभैलो

वैद्य माओवादीमा अर्को भाँडभैलो

काठमाडौं, २६ चैत । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा फेरि अर्को भाँडभैलो शुरु भएको...   
ओली उपचार गर्न बैंकक लागे

ओली उपचार गर्न बैंकक लागे

काठमाडौँ, २६ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि आज थाइल्यान्डको बैंकक प्रस्थान...   
तेस्रो विश्वयुद्ध निम्त्याउँदै अमेरिका ! शक्ति राष्ट्रहरु विभाजित

तेस्रो विश्वयुद्ध निम्त्याउँदै अमेरिका ! शक्ति राष्ट्रहरु विभाजित

काठमाडौं, २५ चैत । सिरियामा विद्रोहीको कम्जामा रहेको शहर इडलिवमा ‘रासायनिक’ हमलामा कम्तीमा ८० जनाको...   
अमेरिकी कम्पनीसँग वाइड बडी जहाज खरिद सम्झौता

अमेरिकी कम्पनीसँग वाइड बडी जहाज खरिद सम्झौता

काठमाडौं, २५ चैत । नेपाल वायुसेवा निगमले अमेरिकी कम्पनीसँग वाइड बडी जहाज खरिद गर्ने सम्झौता गरेको...   
अमेरिकाको पक्षमा फ्रान्स र जर्मनी, असदलाई नै दोषी देखाइयो

अमेरिकाको पक्षमा फ्रान्स र जर्मनी, असदलाई नै दोषी देखाइयो

पेरिस, २५ चैत । सिरियामाथि अमेरिकाले थालेको आक्रमण जायज भन्दै फ्रान्स र जर्मनीले सिरियाका राष्ट्रपति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top