/  Sat, July 22, 2017

ओलीसँग एमाले नेता नै सशंकित

काठमाडौं, २५ पुस । एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच २०७३ पुस ११ गते भएको ‘विशेष डिनर र राजनीतिक भेटघाट, छलफल’का बारेमा अध्यक्ष ओलीले एमाले पार्टीका सबै नेताहरुलाई १५ दिन बितिसक्दा पनि ब्रिफिङ नगरेको बुझिन्छ । एककान दुई कान हुँदै एमाले नेतागणको मैदानमा डिनर मिटिङको कुरा फैलिइसकेको छ र यो विषयले एमालेकै कतिपय नेताहरु सशंकित हुन थालेका छन् ।

साँघु साप्ताहिकमा खबर छ– संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेमा पहिलो कदम स्थानीय तहको निर्वाचन भएकाले त्यस्तो निर्वाचन गराउने जिम्मेवारी कांग्रेसलाई दिंदा एमालेले कहाँ के कति क्षति ब्यहोर्नु पर्ने हो? निर्वाचन हुने अवस्थामा एमालेको मुख्य प्रतिस्पर्धी भनेकै नेपाली कांग्रेस भएकाले कांग्रेससंग एमालेले सहकार्य गरेर अघि बढ्दा पार्टी हितमा हुन्छ कि हुन्न ? एमालेका शीर्ष नेताहरु अहिले यसै विषयमा गम्भीरतापूर्वक सोच विचारमा लागेको बताइन्छ ।

उता सो डिनर मिटिङको खबर पाएपछि प्रधानमन्त्री प्रचण्ड र कूटनीतिक क्षेत्र खास गरी भारतीय राजदूतावास पनि सशंकित बनेका छन् । स्रोत अनुसार, प्रचण्डले देृवालाई यो विषयमा सोधेका छन् तर देउवाले के जवाफ दिए भन्ने थाहा भएको छैन ।

माओवादी केन्द्रका नेताहरुको हाइकमाण्ड बैठकमा प्रचण्डले ‘ओलीजी र देउवाजीबीच केही ठोस सहमति भएको हुनसक्छ, यो विषयमा सचेत हुनुपर्छ’ भनेको बुझिन्छ ।

पुस २५ गते, २०७३ - ०८:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कौशलटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

कौशलटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

भक्तपुर । मध्यपुर थिमि नगरपालिका– १, कौशलटारस्थित अरनीको पेट्रोलपम्प अगाडि आज बिहान काठमाडौँबाट भक्तपुरतर्फ...   
अदालतबाट सजाय सुनाइएका एक हजार कैदी फरार

अदालतबाट सजाय सुनाइएका एक हजार कैदी फरार

नुवाकोट । अदालतबाट दोषी ठहर भएका नुवाकोटका एक हजार कैदी अझै फरार रहेका छन् । विभिन्न अपराधको घटनामा...   
कांग्रेस केन्द्रीय समिति बैठक सुरू, असन्तुष्ट पक्षको यस्तो छ तयारी

कांग्रेस केन्द्रीय समिति बैठक सुरू, असन्तुष्ट पक्षको यस्तो छ तयारी

काठमाडौं । सभापति शेरवहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको...   
गोर्खाल्याण्ड आन्दोलन : १२ जना युवाले सुरु गरे आमरण अनशन

गोर्खाल्याण्ड आन्दोलन : १२ जना युवाले सुरु गरे आमरण अनशन

दार्जीलिङ । गोर्खाल्याण्ड माग गर्दै भइरहेको आन्दोलनको समर्थनमा गोर्खा जनमुक्ति युवा मोर्चाका १२...   
कस्तो हुन्छ ‘प्रदेश लोकसेवा आयोग’को संरचना ?

कस्तो हुन्छ ‘प्रदेश लोकसेवा आयोग’को संरचना ?

काठमाडौं । संघीय संरचना ‘प्रदेश लोकसेवा आयोग’को गठनबारे अझै अन्योल नै रहेको छ । संविधानले प्रत्येक...   
युद्ध भएमा १० दिनमै सकिन्छ भारतीय सेनाका गोली–बारुद

युद्ध भएमा १० दिनमै सकिन्छ भारतीय सेनाका गोली–बारुद

एजेन्सी । भारतीय संसदमा पेश भएको नियन्त्रक एवं महालेखा परिक्षक (क्याग) को एक रिपोर्ट अनुसार यदि युद्ध...   
सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका चार संकायमा डिन नियुक्त

सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका चार संकायमा डिन नियुक्त

कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले शुक्रबार चार संकायमा डिन नियुक्त गरेको...   
अाज ३९ अाैं पुष्पलाल स्मृति दिवस, विविध कार्यक्रम गरि मनाइँदै

अाज ३९ अाैं पुष्पलाल स्मृति दिवस, विविध कार्यक्रम गरि मनाइँदै

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस...   
कलाकार प्रधानलाई चौथो पटक किमो

कलाकार प्रधानलाई चौथो पटक किमो

काठमाडौँ । भोजन नलीको अर्बुद रोगबाट पीडित चित्रकलाकार सुरेन्द्र प्रधानलाई शुक्रबार साँझ चौथो पटक...   
विनाप्रत्यारोपण कलेजो उपचार

विनाप्रत्यारोपण कलेजो उपचार

काठमाडौँ । “कलेजोमा समस्या भएर बाँच्ने आशा मरिसकेको थियो, आयुर्वेदिक औषधि पाएर अहिले ठीक भएको छ”, ७७...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top