Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

तपाईको ब्लड ग्रुप कुन हो ? थाहा पाउनुहोस रक्त समुहबाट आफ्नो स्वभाव

काठमाडौं, २४ पुस । कतिपयलाई थाहा नहुन सक्छ मानिसका स्वभावहरु रक्त समुहबाट पनि पत्ता लगाउन सकिन्छ । जस्तो कि तपाईको ब्यक्तित्व, तपाईको तरित्र, तपाईको भविष्य हेर्न दृष्टिकोण, भावनात्मक प्रस्तुती , काम गर्ने तौर तरिका र सहनशीलता आदि । जसलाई ‘एबीओ’ प्रणालीबाट छुट्याइएको रक्तसमुहको आधारमा व्याख्या गरिएको छ । ब्लड ग्रप ‘ए’ –आज्ञापालन गर्न कठिन हुने –नियमको वास्ता नगर्ने –निर्णय छिट्टै लिने –लचकता देखाउने –वैज्ञानिक र व्यवहारिक कुरालाई सम्मान गर्ने –विगतका घटना विर्सन सक्ने तर समसामयिक घटना नविर्सने –पुर्णरूपमा अभिव्यक्त गर्ने –मनस्थिति छिनछिनमा परिवर्तन हुने –शान्त र उद्देश्य पूर्ण –निराश हुँदा पनि गुनासो गरिरहने –ठट्यौली गरे पनि लजालु –नयाँ विचार र सिर्जनशीलता भएको –समालोचनाको वास्ता नगर्ने र नवीनकार्यको थालनी गर्न नहिचकिचाउने –काम र शौखमा भिन्नता छुट््याउन नसक्ने –अधैर्य देखिने –दाहोरिने कामप्रति अरुचि राख्ने –आफूले गर्ने कार्यमा निरन्तर इच्छुक हुने ब्लड ग्रुप ‘बी’ –अति नै व्यवहारिक –रोमाचित र भावुक –राम्रो विश्लेषण गर्ने –स्पष्ट समालोचना गर्ने –महत्वपूर्ण कुरामा धोका नदिने भविष्य र विगत हेर्ने दृष्टिकोण ः –तत्काल परेको समस्याबारे बढी चिन्तित रहने –भावुक –प्रायधीर र शान्त रहेपनि समस्या देखि निराश हुने –सजिलै झोक्किने –विभिन्न काम समाल्न सक्ने –छिटो बुझ्न सक्ने –कडा परिश्रमलाई मूल्यदिने –कलात्मक दृष्टिकोण बनाउन खोज्ने –कार्य समाप्तिसम्म निरन्तरता नदिने –कडा मेहनती –अधीर देखिने –विगतका कार्य प्रतिभावुक ब्लड ग्रुप .ओ. –असत्य बोलेको पटक्कै सहन नसक्ने –निश्चित उद्देश्य राख्ने –अत्यन्त आत्माविश्वास हुने –भविष्यका लागि आर्थिक स्थिरता चाहने –विगत देखि नपछुताई सकारात्मक सोच राख्ने –भविष्यका लागि आर्थिक स्थिरता चाहने प्राय ः दृढ र शान्त रहने –इमान्दारिताप्रति संवेदनशील –सीधा र स्पष्ट धारणा राख्ने –केन्द्रीकृत हुने उद्देश्यअनुसार समयसमयमा फरक हुने –अगुवाइ गर्न चाहने –विस्तृतमा हेर्न सक्ने –धैर्यता र सवलता, जीवनको लक्ष्यमा निहित –काम अर्थ हिन लागेमा सजिलै त्याग्ने ब्लड गु्रप ‘ओ पोजेटिभ’ –निराशावादी र अत्यन्त संंवेदनशील –सावधानीपूर्बक –मान्यता प्रतिअत्यन्त संवेदनशील हुने –स्पष्ट धारणा राख्ने –विगत भुल्न अत्यन्तै प्रयास गर्ने –भविष्यप्रति निराशावादी सोच राख्ने –रिसाउदा पनि नरिसाएझै गर्न सक्ने –ह्वात्तै रिसाउने –चोट अथवा आघात विर्सन धेरै समय लाग्ने –अरुको विचारप्रति संवेदनशील हुने –परिपूर्ण –काम र व्यक्तिगत मामिलालाईसँगै लानसक्ने –तनावमुक्त गर्न सहयोग गर्ने किसिमको शौख छान्ने –शारीरिक तथा दोहोरिने कामप्रति अत्यन्त धैर्यवान –परिवर्तनलाई सहर्ष स्वीकार्ने –आफ्नो शौखकको विषयमा छिट्टै इच्छा हटाउन –विगत देखि नपछुताई सकारात्मक सोच राख्ने –भविष्यका लागि आर्थिक स्थिरता चाहने –प्राय स् दृढ र शान्त रहने –इमान्दारिताप्रति संवेदनशील –सीधा र स्पष्ट धारणा राख्ने –केन्द्रीकृत हुने उद्देश्यअनुसार समयसमयमा फरक हुने –अगुवाइ गर्न चाहने –विस्तृतमा हेर्न सक्ने –धैर्यता र सवलता, जीवनको लक्ष्यमा निहित –काम अर्थ हिन लागेमा सजिलै त्याग्ने ब्लड ग्रुप .एबी. –निराशावादी र अत्यन्त संंवेदनशील –सावधानीपूर्बक –मान्यता प्रतिअत्यन्त संवेदनशील हुने –स्पष्ट धारणा राख्ने –विगत भुल्न अत्यन्तै प्रयास गर्ने –भविष्यप्रति निराशावादी सोच राख्ने –रिसाउदा पनि नरिसाएझै गर्न सक्ने –ह्वात्तै रिसाउने –चोट अथवा आघात विर्सन धेरै समय लाग्ने –अरुको विचारप्रति संवेदनशील हुने –परिपूर्ण –काम र व्यक्तिगत मामिलालाईसँगै लानसक्ने –तनावमुक्त गर्न सहयोग गर्ने किसिमको शौख छान्ने –शारीरिक तथा दोहोरिने कामप्रति अत्यन्त धैर्यवान –परिवर्तनलाई सहर्ष स्वीकार्ने –आफ्नो शौखकको विषयमा छिट्टै इच्छा हटाउन
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies