/  Thu, January 19, 2017

लाइभ कार्यक्रममा टिभी प्रस्तोताको स्तन निस्किएपछि…

काठमाडौँ, २३ पुस । टेलिभिजनमा लाइभ कार्यक्रम प्रस्तुत गरिरहँदा एक स्पेनिस प्रस्तोता ‘वार्डरोव मालफङ्सन’ को शिकार बनेकी छिन् । अतिथि कलाकारसँग बोल्दाबोल्दै उनको स्तन फुत्त बाहिर निस्केको लाखौं दर्शकले टेलिभिजनमा देखे ।

बार्सिलोनाकी ४४ वषिर्या सोनिया मोनरेले लगाएको पहिरन नै निकै दयनिय थियो । पेटसम्म काटिएको कालो गाउनमा उनको वक्षस्थलको ठूलो हिस्सा पहिलेदेखि नै खुल्ला थियो । सोनिया कुराकानीमा मग्न रहँदा उनको गाउन सरेर एकापट्टकिो स्तन बाहिर निस्कियो । शुरुमा उनले चाल पाइनन् ।

जब चाल पाइन्, झस्किदै हातले छोपिन् र वस्त्र मिलाइन् । तर त्यतिबेलासम्म सिंगो देशले उनको गोप्य अगको दर्शन पाइसकेको थियो ।

सोनीयाले गोप्य अंग देखाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । केही दिनअघि मात्रै अर्की टिभी प्रस्तोता तानिया लिसेरा पनि वार्डरोव मालफङ्सनको शिकार बनेकी थिइन् । असावधानीका कारण वक्षस्थल देखिएपछि उनले क्यामराबाटै भाग्नुपरेको थियो । – एजेन्सी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता छन् नयाँ शक्तिका आठ निर्णय

यस्ता छन् नयाँ शक्तिका आठ निर्णय

फाइल फोटो काठमाडौँ, ६ माघ । नयाँ शक्ति पार्टीकोे आज राजनीतिक समिति र काठमाडौँमा उपलब्ध केन्द्रीय कार्यकारीणी...   
पूर्वराष्ट्रपती यादव वीर अस्पतालमा भर्ना

पूर्वराष्ट्रपती यादव वीर अस्पतालमा भर्ना

काठमाडौँ, ६ माघ । पूर्व राष्ट्रपती डा रामबरण यादव बिरामी भएका छन् । पेटमा समस्या आएपछि यादब काठमाडौंको...   
माघ २२ देखि प्रिपेडमा पनि फोरजी चल्ने

माघ २२ देखि प्रिपेडमा पनि फोरजी चल्ने

काठमाडौँ,  ५ माघ । नेपाल टेलिकमले माघ २२ गतेदेखि जिएसएम प्रिपेड मोबाइलमा पनि चौथो पुस्ता अर्थात फोरजी...   
राप्रपाको  महाधिवेशनमा सामाजिक सञ्जाल प्रयोग गरिने

राप्रपाको महाधिवेशनमा सामाजिक सञ्जाल प्रयोग गरिने

काठमाडौँ,  ५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनको प्रचारप्रसार गर्ने क्रममा काठमाडौँ...   
अब प्रधानमन्त्री प्रचण्डले राजधानीको सडकको फोहोर बढार्ने

अब प्रधानमन्त्री प्रचण्डले राजधानीको सडकको फोहोर बढार्ने

काठमाडौं, ५ माघ । धुलोको कारण स्वास्थ्यमा प्रतिकुल असर गरेको गुनासो बढेसंगै यसलाई नियन्त्रण गर्न अनेक...   
आमिर खानको सेक्स भिडियो भाइरल बनेपछि…

आमिर खानको सेक्स भिडियो भाइरल बनेपछि…

लन्डन, ५ माघ । आमिर खानको सेक्स भिडियो भाइरल भएको छ । पाकिस्तानीमूलका बेलायती बक्सर रहेका खानको भिडियो...   
आजबाट भुकम्प पीडितले दोस्रो किस्ता पाउने, पहिलो चरणमा दुई जिल्लाबाट शुरु

आजबाट भुकम्प पीडितले दोस्रो किस्ता पाउने, पहिलो चरणमा दुई जिल्लाबाट शुरु

काठमाडौं, ५ माघ । ०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पले ध्वस्त भएको संरचना निर्माणको लागि सरकारले पहिलो...   
यी हुन् युरोपका सय मूल्यवान खेलाडी

यी हुन् युरोपका सय मूल्यवान खेलाडी

काठमाडौं, ४ माघ । एक अध्ययन अनुसार दुई सय १६ मिलियन पाउण्ड स्ट्रर्लिङ मूल्यसहित बार्सिलोनाबाट व्यवासयीक...   
साढे ८ किलो चरेससहित एक पक्राउ

साढे ८ किलो चरेससहित एक पक्राउ

फाइल फोटो काठमाडौं, ४ माघ । साढे ८ किलो चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराबाट काठमाडौं...   
गरिबको एउटा छोरा जो शिक्षक हुँदै न्यायाधीस बने

गरिबको एउटा छोरा जो शिक्षक हुँदै न्यायाधीस बने

टंक गुरुङ डोटी, ३ माघ । बिहिबार न्याय परिषद्ले उच्च अदालतका लागि गरेको ८० जना न्यायाधिस सिफारिसमा डोटीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top