/  Mon, March 27, 2017

यस्तो छ स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन (सूचिसहित)


काठमाडौं, २३ पुस ।
स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ स्थानीय तह प्रस्ताव गरी आफ्नो प्रतिवेदन शुक्रबार सरकारलाई बुझाएको छ । आयोग अध्यक्ष बालानन्द पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई आफ्नो प्रतिवेदन बुझाएका थिए ।

गाउँपालिका , नगरपालिका तथा विशेष स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले बुझाएको प्रतिवेदनअनुसार महानगरपालिका ४, उपमहानगरपालिका १२, नगरपालिका २ सय ४१ र गाउँपालिका ४ सय ६२ वटा कायम गरिएको छ ।

आयोगले काठमाडौं महानगरसहित ललितपुर, चितवन र पोखरा उपमहानगरलाई महानगर बनाउन प्रस्ताव गरेको छ भने विराटनगर, जनकपुर, हेटौंडा, गढिमाई सिम्रौनगढ, वीरगञ्ज, इटहरी, धरान, बुटवल, तुलसीपुर, घोराही, टीकापुर र नेपालगञ्जलाई उपमहानगरकै प्रस्ताव गरेको छ ।

आयोगले केही दिनअघि नै प्रतिवेदन तयार गरी सरकारलाई बुझ्न लिखित आग्रह गर्दा पनि सरकारले प्रतिवेदन बुझ्न आनाकानी गर्दै आएको थियो ।

यस्तो छ स्थानीय तहको जिल्लागत संख्या ः

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई चार जनाको जिद्दीले संविधान संशोधन हुँदैनः ओली

दुई चार जनाको जिद्दीले संविधान संशोधन हुँदैनः ओली

काठमाडौँ, १४ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई चारको जिद्दीले संविधान संशोधन नहुने...   
पूर्वराजाको बिँडो सम्हाल्दै घोडाको जात्रा हेरिन् राष्ट्रपतिले (फोटोफिचर)

पूर्वराजाको बिँडो सम्हाल्दै घोडाको जात्रा हेरिन् राष्ट्रपतिले (फोटोफिचर)

काठमाडौं, १४ चैत । विगतका वर्षहरुमा जस्तै यसपाली पनि सोमवार काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले घोडाको...   
संविधानसभा बहिष्कार गरेको वैद्य माओवादी स्थानीय निर्वाचनमा होमिने

संविधानसभा बहिष्कार गरेको वैद्य माओवादी स्थानीय निर्वाचनमा होमिने

काठमाडौं, १४ चैत । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) आगामी वैशाख ३१ मा हुने स्थानीय...   
अभियुक्त भागेपछि दुई प्रहरी नै हिरासतमा

अभियुक्त भागेपछि दुई प्रहरी नै हिरासतमा

धरान, १४ चैत । प्रहरी नियन्त्रणमा रहेका अभियुक्त भागेपछि दुई जना प्रहरी नै हिरासतमा राखिएका छन् । म्याद...   
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित

नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित

काठमाडौं, १४ चैत । बंगलादेशमा सोमवार भएको एसीसी इमर्जिङ टिम्स कपका नेपाल पाकिस्तानको २३ वर्ष मुनीका...   
सरकारबाट राहत पाउँदा भक्कानिएर रोइन् उर्मिलादेवी

सरकारबाट राहत पाउँदा भक्कानिएर रोइन् उर्मिलादेवी

बिराटनगर, १४ चैत । कञ्चनपुर पुनर्वासको घटनाले गर्दा मोरङ अमाहीका पीडित परिवारले ६ वर्षपछि सरकारबाट...   
बाबुरामको प्रश्नः महाकाली बेच्ने तिमी भुइँफुट्टाहरु कसरी राष्ट्रवादी भयौ ?

बाबुरामको प्रश्नः महाकाली बेच्ने तिमी भुइँफुट्टाहरु कसरी राष्ट्रवादी भयौ ?

धनगढी, १३ चैत । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले महाकाली बेच्नेहरु राष्ट्रवादी हुन नसक्ने...   
कांग्रेसमा अर्को लफडा, पौडेलको निर्णयको विपक्षमा कोइराला !

कांग्रेसमा अर्को लफडा, पौडेलको निर्णयको विपक्षमा कोइराला !

काठमाडौं, १३ चैत । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसमा फेरि अर्को लफडा शुरु भएको छ । लामो समयपछि आइतबारदेखि...   
मोर्चाका नेताहरुको नयाँ प्रस्तावः मधेसका सबै दलबीच एकता गरौं

मोर्चाका नेताहरुको नयाँ प्रस्तावः मधेसका सबै दलबीच एकता गरौं

सप्तरी, १३ चैत । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले पार्टी एकताको प्रस्ताव अघि...   
सप्तरीमा छुटे महन्थ ठाकुर र राजकिशोर यादव

सप्तरीमा छुटे महन्थ ठाकुर र राजकिशोर यादव

राजविराज, १३ चैत । मधेसी मोर्चा आवद्ध महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र राजकिशोर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top