/  Wed, September 27, 2017

विपक्षी दलहरुले राजधानीमा शक्ति प्रदर्शन गर्दै प्रदर्शन ब्यवस्थित बनाउन ५ सय स्वयंसेवक परिचालन


काठमाडौं, २२ पुस । नेकपा एमालेसहितका विपक्षी दलहरुले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । सीमांकन हेरफेरसहित सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेपछि एमालेसहितका नौ विपक्षी दलले संसद बैठक अवरुद्ध गर्दै आएका विपक्षी दलहरुले राजधानीका विभिन्न ठाउँबाट र्याली निकाल्दैछन् ।

‘राष्ट्रियता, राष्ट्रियहित र सामाजिक सद्भावका लागि’ नारा दिएर विपक्षी दलहरुले राजधानीमा प्रदर्शनसहित भृकुटी मण्डपमा आमसभा गर्ने भएका हुन् । आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी नौ दलकै नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभागले जनाएको छ ।

प्रदर्शनलाई व्यवस्थित बनाउन एमालेले ५ सय स्वयं सेवक परिचालन गरिएको जनाएको छ । एमालेको आजको विरोध प्रदर्शनलाई ध्यानमा राखेर महानगरीय ट्राफिक प्रहरी रामशाहपथले बैकल्पिक रुटको प्रयोग गर्न आग्रह गरेको छ ।

टुरिजम बोर्ड अगाडि कार्यक्रम गर्ने भएकोले पद्मोदय मोड र सभागृह मोडबाट सवारी आवगमन निषेध गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कार्यक्रमको पूर्वसन्ध्यामा विहीबार एमालेसहितका विपक्षी दलका युवाहरुले राजधानीमा मोटरसाइकल र्याली निकालेका थिए ।

पुस २२ गते, २०७३ - १२:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डदेखि कमल थापासम्मको दसैं : पूर्वराजा छाडेर दाजुबाट टिका थाप्नेदेखि चुनावी रणनीतिसम्म

प्रचण्डदेखि कमल थापासम्मको दसैं : पूर्वराजा छाडेर दाजुबाट टिका थाप्नेदेखि चुनावी रणनीतिसम्म

  काठमाडौं । दसैं शुरु भइसकेको छ । नेपालीहरुको बिशेष चाडको रुपमा हेरिने दसैंसँगै प्रतिनिधि र प्रदेशसभाको...   
कसले कहाँकहाँ ? जिते हेर्नुस् सुचिसहित

कसले कहाँकहाँ ? जिते हेर्नुस् सुचिसहित

कांग्रेसले जितेका स्थानीय तह १. सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेसका विश्वमोहन यादव अध्यक्ष...   
२ नं. प्रदेशको पहिलो महिला मेयरमा माओवादीकी रिना विजयी

२ नं. प्रदेशको पहिलो महिला मेयरमा माओवादीकी रिना विजयी

काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाबाट...   

यस्तो आयो महोत्तरीको सम्सी गाउँपालिकाको ताजा परिणाम

महोत्तरी । पछिल्लो ताजा मतपरिणाम यस्तो छ– संघीय समाजवादी १९१४/११७६ माओवादी १८१३/१५९८ कांग्रेस १०९८/१३९८ राजपा...   
हराएका लामाको २५ वर्षपछि गायन क्षेत्रमा कम ब्याक

हराएका लामाको २५ वर्षपछि गायन क्षेत्रमा कम ब्याक

काठमाडौं । २५ वर्षअघि गायन क्षेत्रमा तल्लीन भएर लागेका भीमसेन लामा एकाएक हराए । उतिबेलाका चर्चित गायकहरु...   
राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

फाइल फोटो काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व...   
एमालेले पनि खाता खोल्यो : सप्तकोशीमा दुवै पदमा एमाले

एमालेले पनि खाता खोल्यो : सप्तकोशीमा दुवै पदमा एमाले

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा एमालेले आफ्नो पार्टीको तर्फबाट पहिलो खाता खोलेको छ । सप्तकोशी...   
प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिका माओवादीले जित्यो

प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिका माओवादीले जित्यो

सिराहा । सिराहाको कर्जन्हा नगरपालिकामा माओवादीले २ नं. प्रदेशमा पहिलो खाता खोलेको छ । नेकपा माओवादी...   
यस्तो आयो विरगंजको अपडेट

यस्तो आयो विरगंजको अपडेट

विरगंज । वीरगंज महानगरपालिकामा राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले ९३ मत ल्याएर अग्रता कायम गरेका...   
भन्सार छली गरी भित्र्याइएको ३० लाखको सामान वाइसीएलले राजश्वमा बुझायो

भन्सार छली गरी भित्र्याइएको ३० लाखको सामान वाइसीएलले राजश्वमा बुझायो

नवलपरासी । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीएल नेपाल परासी र नवलपुरले भन्सार छली गरी भित्याउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top