/  Fri, March 24, 2017

‘छक्का पञ्जा’ लिएर दिपक दिपा युरोप यात्रामा

काठमाडौं, २१ पुस । नेपाली चलचित्र क्षेत्रमा भारी कीर्तिमान कायम गरेको ‘छक्का पञ्जा’ चलचित्र युरोपमा प्रदर्शन हुने भएको छ । निर्माता दीपकराज गिरीले ‘छक्का पञ्जा’ युरोप यात्रामा जान लागेको जानकारी गराएका हुन् ।

नेदरल्यान्डसमा बस्ने नेपालीहरूको तर्फबाट पुस २५ गते आयोजना हुने सांस्कृतिक साँझमा जान लागेका दीपकराज र दीपाश्री निरौलाले त्यही बेला युरोपका अन्य देशमा पनि ‘छक्का पञ्जा’ प्रदर्शन गर्ने भएका छन् । सो कार्यक्रममा भाग लिन दीपकराज र दीपाश्री छिट्टै नेदरल्यान्ड जाने भएका छन् ।

‘छक्का पञ्जा’ ले नेपालमा सय दिनभन्दा बढी प्रदर्शन हुँदा १६ करोड बढीको व्यापार गरेको बताइन्छ । विदेशमा पनि ‘छक्का पञ्जा’ ले हाउसफूल व्यापार गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बानेश्वरबाट जनार्दनले भने – अब हामी बिजुली किन्ने होइन बेच्दैछौ

बानेश्वरबाट जनार्दनले भने – अब हामी बिजुली किन्ने होइन बेच्दैछौ

काठमाडौं, ४ चैत । उर्जामन्त्री जर्नादन शर्मा ‘ प्रभाकर’ले आगामी वर्षदेखि भारतबाट बिजुली किन्न नपर्ने...   
बानेश्वरबाट कुलमानले भने– अब हामी बिजुली किन्ने होइन बेच्दैछौ

बानेश्वरबाट कुलमानले भने– अब हामी बिजुली किन्ने होइन बेच्दैछौ

काठमाडौं, ४ चैत । उर्जामन्त्री जर्नादन शर्मा ‘ प्रभाकर’ले आगामी वर्षदेखि भारतबाट बिजुली किन्न नपर्ने...   
प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका उपमहासचिवबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका उपमहासचिवबीच भेटवार्ता

चैत ४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र संघका उपमहासचिव सम्साद...   
कर्मचारीको लगानीमा जलविद्युत् आयोजना अगाडि बढाइने उर्जामन्त्रीको घोषणा

कर्मचारीको लगानीमा जलविद्युत् आयोजना अगाडि बढाइने उर्जामन्त्रीको घोषणा

काठमाडौँ, ४ चैत । ऊर्जामन्त्री जनार्दन शर्माले राष्ट्रसेवक कर्मचारीलाई समेत जलविद्युत् आयोजनामा...   
मधेसका केही ठाँउमा अवरोध भएपनि स्थानीय तहको निर्वाचन रोकिँदैनः सञ्चारमन्त्री कार्की

मधेसका केही ठाँउमा अवरोध भएपनि स्थानीय तहको निर्वाचन रोकिँदैनः सञ्चारमन्त्री कार्की

भक्तपुर, ३ चैत । सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले तोकिएको मितिमा स्थानीय...   
गाउँपालिका उद्घाटन गर्न हिँडेका कर्मचारी प्रहरी सुरक्षामा

गाउँपालिका उद्घाटन गर्न हिँडेका कर्मचारी प्रहरी सुरक्षामा

रोल्पा, ४ चैत । गाउँपालिका कार्यालय उद्घाटन गर्न भनि रोल्पाको सदरमुकाम लिवाङबाट जुगार जान हिँडेका...   
रुकुममा एक सुत्केरी महिलामाथि बलात्कार

रुकुममा एक सुत्केरी महिलामाथि बलात्कार

रुकुम, ४ चैत । रुकुमकी एक सुत्केरी महिला बलात्कृत भएकी छन् । जिल्लाको झुला गाविसकी– २९ वर्षीया सुत्केरी...   
संविधान संशोधन पारित गर्न काँग्रेसभित्र दबाब

संविधान संशोधन पारित गर्न काँग्रेसभित्र दबाब

काठमाडौँ, ४ चैत । नेपाली काँग्रेसभित्र स्थानीय तहको निर्वाचनअघि नै व्यवस्थापिका–संसद्मा दर्ता भएको...   
उज्यालो नेपालको पक्षमा राजधानीमा बाजागाजा सहित भव्य र्याली

उज्यालो नेपालको पक्षमा राजधानीमा बाजागाजा सहित भव्य र्याली

काठमाडौं, ४ चैत । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राजधानीको माइतीघर मण्डलाबाट बाजागाजा...   
उज्यालो नेपालको समर्थनमा क्रान्तिकारीले ४ बजे माइतीघरबाट प्रदर्शन गर्ने

उज्यालो नेपालको समर्थनमा क्रान्तिकारीले ४ बजे माइतीघरबाट प्रदर्शन गर्ने

काठमाडौं, ४ चैत ।।आज अपरान्ह ४ वजे माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले माइतीघर मण्डलावाट लोडसेडिङ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top