/  Mon, March 27, 2017

८७ वर्षकी लता मंगेशकर फेरि गीत रेकर्ड गर्दैछिन्

भारतकी मुर्धन्य गायिका लता मंगेशकर ८७ वर्षकी भइन् । उनले हिन्दी गीत मात्र होइन, भारतकै विभिन्न भाषादेखि नेपाली भाषासम्मको गीत गाएकी छन् ।

उनी अस्वस्थ भएपछि दुई वर्षअघिदेखि भने गीत रेकर्ड गर्न छाडेकी थिइन् । दुई वर्षदेखि कुनै पनि गीत रेकर्ड गर्न नसकेकी लताले फेरि गीत रेकर्ड गराउने भएकी छन् ।

स्वास्थ्य खराब भएका कारण दुई वर्षदेखि संगीतको दुनियाँबाट टाढा रहेकी लता फेरि एक पटक गीत गाउन तयार भएकी हुन् । दुई वर्षको अवधिमा केही सिनेमाका प्रोड्युसर तथा निर्देशनहरुले गीत गाउने प्रस्ताव लिएर लतासँग पुगेका थिए । तर लता गीत गाउन असमर्थ थिइन् । ८७ वर्षको उमेरमा उनी फेरि एक पटक संगीत क्षेत्रमा आउने भएकी छन् ।

दुई वर्षसम्म उनको गीतको पखाईमा रहेकाहरुका लागि गीत गाउन लता राजी भएकी हुन् । आफ्नो स्वास्थ्य पूर्ण रुपमा ठीक भएकाले गीत रेकर्ड गर्न सक्ने उनले बताएकी छन् । १३ वर्षको उमेरदेखि नै पेशेवर गायिका भएकी लतालाई संसारले नै मान्दै आएको छ ।

लताले रामको ३८ वटा गीत रेकर्ड गराइरहेकी छन् । भक्ति गीत गाउँदा आफूलाई निकै सन्तुष्टी मिल्ने गरेको उनी बताउँछिन् । लताको जन्म सन् १९२९ सेप्टेम्बर २८ तारिखमा भएको हो । उनका पीता पण्डित दीनानाथ मंगेशकर एक क्लासिकल गायक तथा नाटककार थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई चार जनाको जिद्दीले संविधान संशोधन हुँदैनः ओली

दुई चार जनाको जिद्दीले संविधान संशोधन हुँदैनः ओली

काठमाडौँ, १४ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई चारको जिद्दीले संविधान संशोधन नहुने...   
पूर्वराजाको बिँडो सम्हाल्दै घोडाको जात्रा हेरिन् राष्ट्रपतिले (फोटोफिचर)

पूर्वराजाको बिँडो सम्हाल्दै घोडाको जात्रा हेरिन् राष्ट्रपतिले (फोटोफिचर)

काठमाडौं, १४ चैत । विगतका वर्षहरुमा जस्तै यसपाली पनि सोमवार काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले घोडाको...   
संविधानसभा बहिष्कार गरेको वैद्य माओवादी स्थानीय निर्वाचनमा होमिने

संविधानसभा बहिष्कार गरेको वैद्य माओवादी स्थानीय निर्वाचनमा होमिने

काठमाडौं, १४ चैत । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) आगामी वैशाख ३१ मा हुने स्थानीय...   
अभियुक्त भागेपछि दुई प्रहरी नै हिरासतमा

अभियुक्त भागेपछि दुई प्रहरी नै हिरासतमा

धरान, १४ चैत । प्रहरी नियन्त्रणमा रहेका अभियुक्त भागेपछि दुई जना प्रहरी नै हिरासतमा राखिएका छन् । म्याद...   
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित

नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित

काठमाडौं, १४ चैत । बंगलादेशमा सोमवार भएको एसीसी इमर्जिङ टिम्स कपका नेपाल पाकिस्तानको २३ वर्ष मुनीका...   
सरकारबाट राहत पाउँदा भक्कानिएर रोइन् उर्मिलादेवी

सरकारबाट राहत पाउँदा भक्कानिएर रोइन् उर्मिलादेवी

बिराटनगर, १४ चैत । कञ्चनपुर पुनर्वासको घटनाले गर्दा मोरङ अमाहीका पीडित परिवारले ६ वर्षपछि सरकारबाट...   
बाबुरामको प्रश्नः महाकाली बेच्ने तिमी भुइँफुट्टाहरु कसरी राष्ट्रवादी भयौ ?

बाबुरामको प्रश्नः महाकाली बेच्ने तिमी भुइँफुट्टाहरु कसरी राष्ट्रवादी भयौ ?

धनगढी, १३ चैत । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले महाकाली बेच्नेहरु राष्ट्रवादी हुन नसक्ने...   
कांग्रेसमा अर्को लफडा, पौडेलको निर्णयको विपक्षमा कोइराला !

कांग्रेसमा अर्को लफडा, पौडेलको निर्णयको विपक्षमा कोइराला !

काठमाडौं, १३ चैत । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसमा फेरि अर्को लफडा शुरु भएको छ । लामो समयपछि आइतबारदेखि...   
मोर्चाका नेताहरुको नयाँ प्रस्तावः मधेसका सबै दलबीच एकता गरौं

मोर्चाका नेताहरुको नयाँ प्रस्तावः मधेसका सबै दलबीच एकता गरौं

सप्तरी, १३ चैत । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले पार्टी एकताको प्रस्ताव अघि...   
सप्तरीमा छुटे महन्थ ठाकुर र राजकिशोर यादव

सप्तरीमा छुटे महन्थ ठाकुर र राजकिशोर यादव

राजविराज, १३ चैत । मधेसी मोर्चा आवद्ध महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र राजकिशोर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top