/  Mon, November 20, 2017

बिहे अघि नै बन्दैछन् सलमान खान पिता


एजेन्सी, १९ पुस ।
बलीउड दबंग स्टार सलमान खान अब आफ्नो नयाँ फिल्ममा पिताको भुमिकामा देखिने भएका छन् ।

अमिर खानले हालैको फिल्म दंगलमा चार छोरीका पिताको भूमिका निर्वाह गरेका थिए । अमिरबाट प्रेरणा लिएर सलमान पनि नयाँ फिल्ममा पिताको भूमिका निर्वाह गर्नेछन् ।

सलमानले भने, ३० वर्षको उमेरमा पनि मैले फिल्म ‘जब प्यार किसी से हेता है’को दैरानमा पिताको भूमिका निर्वाह गरेका थिए । यो सँगै म नयाँ फिल्ममा १३ बर्षिय युवतीको पिताको भूमिका निर्वाह गर्दैछु । मरो नयाँ फिल्म डान्समा आधारित हुनेछ । ’

सलमानले अगाडी भने, ‘फिल्म डान्समा आधारित छ । म ट्रेन्ड डान्सरको भुमिका निर्वाह गर्नेछु । यसका लागि मैले कडा मेहनत गर्नुपर्नेछ । सुल्तान पनि निकै दर्दानक गिथयो किनकी मैले १८ किलो वजन कम गरेको थिए । मलाइ घरको खाना मन पर्छ । म स्वादका लागि खान्न ।
जब मलाई प्रोटीन र कार्बोहाइड्रेड मिल्छ , म टेवुल छोडिदिन्छु । त्यसैले पनि मेरो लागि वजन घटाउनु निकै मुश्किलको काम थियो । तर, म सँधै यो चाहन्छु कि स्क्रीनमा हाम्रो कडा मेहनत देखियोस र मैले ‘वान्टेड’ देखि ‘सुल्तान’ सम्म यही काम गरेको छु । ’

पुस १९ गते, २०७३ - १२:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रद्वारा ३ पोलिटव्युरो सदस्यसहित १० जना केन्द्रीय सदस्य निष्कासन

माओवादी केन्द्रद्वारा ३ पोलिटव्युरो सदस्यसहित १० जना केन्द्रीय सदस्य निष्कासन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना ३ जना पोलिटव्युरो सदस्यसहित १० जनालाई पार्टी सदस्यसमेत नरहने...   
अग्नि सापकोटा अर्थात् इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति समर्पित नेता

अग्नि सापकोटा अर्थात् इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति समर्पित नेता

तत्कालीन पूर्ब १ नं क्षेत्रको सदरमुकाम चौतारा बजारको उत्तरपूर्वी कुनाको भिरालो पाखामा जन्मिएका हुन्...   
खुलासा : सद्दाम हुसेनलाई फाँसी दिदाँ भक्कालिनएका थिए अमेरिकी सेना

खुलासा : सद्दाम हुसेनलाई फाँसी दिदाँ भक्कालिनएका थिए अमेरिकी सेना

सद्दाम हुसेनको सुरक्षामा राखिएका १२ अमेरिकी सैनिक उनको पूरा जीवनका उत्कृष्ट मित्र नभएपनि उनका अन्तिम...   
सरकार छोड्ने तयारी गरेको माओवादी सरकारमै रहने घोषणा

सरकार छोड्ने तयारी गरेको माओवादी सरकारमै रहने घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छोड्नका लागी तयार गरेको विज्ञप्ती रोकेर तत्काल सरकार नछाड्ने...   
माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

काठमाडौं । दुई ठुला बाम घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच हुने भनिएको चुनावी तालमेल र पार्टी...   
एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

काठमाडौं । नेकपा माओवादी र नेकपा एमालेबिच पार्टी एकताको ७ बुँदे सहमति भएको छ । आज पेरसडाँडामा भएको...   
चुनावका लागी वाइसीयलको यस्तो तयारी

चुनावका लागी वाइसीयलको यस्तो तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीयल नेपालले आउँदो मंसिर १० र २१ को प्रदेश तथा संघको...   
आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

काठमाडौं । संसदको दोस्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा...   
अमेरिकी सेनाले उत्तर कोरियाली जनतामाथि गरेका अत्यचारका ९ तस्वीर

अमेरिकी सेनाले उत्तर कोरियाली जनतामाथि गरेका अत्यचारका ९ तस्वीर

एजेन्सी। अहिले अमेरिका र उत्तरकोरियाबिच तनावको अवस्थामा छ । कहिलेकाही यी दुवै देशका अभिव्यक्तिहरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top