Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

रिन्जि सागर राईको ‘प्रीत’ सार्वजनिक

\"\"काठमाडौं । कवि तथा गीतकार रिन्जि सागर राईको पहिलो आधुनिक गीतिसंग्रह ‘प्रीत’ सार्वजनिक भएको छ । काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा बरिष्ठ संगीतकार सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा एल्बम बिमोचन गरिएको हो । उक्त एल्बममा गीतकार राईका ५ वटा गीत समावेश गरिएको छ । सुरेश अधिकारी, लक्ष्मण शेष, राजशुक्र लिम्बु र जसिहाङ राईको संगीत रहेको एल्बममा स्वरुपराज आचार्य, अञ्जु पन्त, रजिना रिमाल, मेलिना राई,प्रवेश राई र टेकेन दाहालले स्वर दिएका छन् । प्रीतभित्र न हौँ उदास, भुलुँभुलुँ भुल्नै सकिन, सपनीमा आयौ तिमी, केही बन्न चाहन्छौ र जहाँ थियौ बोलका गीत समावेश छन् । प्रीत एल्बम भिक्टोरिया म्युजिकले बजारमा ल्याएको हो । कवि एवं गीतकार रिन्जि सागर राईको यसअघि आरम्भ यात्रा कवितासंग्रह प्रकाशित भइसकेको छ । विभिन्न चलचित्रहरुमा पनि राईका गीतहरु छन् । चलचित्र भैरब शीर्ष गीत नाच भैरे नाच, हाउ फन्नीको शीर्ष गीत एक थुंगा तारा टिप्न आकाश पुग्नु पर्दैन राईकै गीत हुन् । बिमोचन कार्यक्रममा बरिष्ठ संगितकार अधिकारीले राई अब कविमात्र नभई एक स्थापित गीतकार भइसकेको बताए । प्रीतभित्रका गीतमा मायाप्रेमका मात्रै नभई सन्देशमुलक र चेतनामुलक गीत समावेश रहेको अधिकारीले उल्लेख गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies