Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

माओ चेदोङ (माओ त्से तुङ)को महत्वपूर्ण दुर्लभ तस्विरहरु (फोटोफिचर)

\"\" चीनको शाओसानस्थित माओ हुर्किएको घर । \"\" सन् १९१९ मई ४ मा बेइजिङमा माओको विद्यार्थी कालमा निकालिएको र्याली । \"\"सन् १९२१ जुलाईमा सांघाईमा स्थापना गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो कांग्रेस । \"\"सन् १९२८ मा माओ आफ्नो तेस्रो पत्नी हि जिहेनको साथमा । \"\"सन् १९३८ मा दीर्घकालिन युद्धका लागि दस्तावेज तयार गर्दै माओ । \"\"सन् १९४५ मा जापानिजहरुलाई पराजित गर्ने प्रयासका लागि चियाङ्सँग सहकार्य गर्दै माओ । \"\" सन् १९४६ मा आफ्नी चौथो श्रीमतीसँग माओ । \"\" सन् १९४९ अक्टोबर १ तारिखका दिन जनवादी गणतन्त्र चीनको घोषणा गर्दै माओ । \"\" सन् १९४९ डिसेम्बरमा रुसको मस्कोमा आयोजित जोसेफ स्टालिनको ७० औं जन्मजयन्ती उत्सवमा माओ । \"\" सन् १९५५ मा बेइजिङमा तिब्बती नयाँ वर्षको उत्सवका अवसरमा दलाई लामासँग माओ । \"\" सन् १९५९ मा बेइजिङमा भएको डिनर पार्टीमा निकिता ख्रुष्चेभ, होचि मिन्ह र सुङ चिङ लिङका साथमा माओ । \"\" सन् १९७२ मा बेइजिङमा हेनरी किसिङगर र जोउ इन्लाइसँग कुरा गर्दै माओ । \"\"सन् १९७५ डिसेम्बर २ मा चीन भ्रमणका क्रममा हेनरी किसिङगरसँग माओले हात मिलाउँदा अमेरिकी राष्ट्रपति गेराल्ड फोर्ड प्रशन्न मुद्रामा ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies