Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

हत्या गरिएका तिवारीका दुई यी अवोध छोरीहरु सोध्छन् – हाम्रो बाबा खोई ?

[caption id=\"attachment_108495\" align=\"alignleft\" width=\"720\"] तिवारीका दुई छोरीहरू[/caption] रुपन्देही, ६ पुस । युवा संघ अध्यक्ष दुर्गा तिवारी हत्या पश्चात परीवारमा एकातिर शोकमग्न त छदैँछ अर्कोतिर तिवारीका दुई अवोध छोरीहरुले बाबा खोजीरहेका छन् । तिवारीको गत पुस ४ गते सोमबार रुपन्देहीको पुर्वी क्षेत्र देवदहको खैरेनीमा अज्ञात समुहले गोलि प्रहार गरी हत्या गरेको थियो । तिवारीको दुई छोरी श्रीमती र आमा रहेका छन । तिवारी ४ दाजु भाइ मध्ये कान्छा छोरा हुन् । तिवारीको हत्या संगै परीवारमा सन्नाटा छाएको छ । तिवारीकी श्रीमती रेणु तिवारीको अवस्था ज्यादै कमजोर छ भने छोरीहरु ६ बर्षकी रितिका र ४ बर्षकी दिपिकाले बारम्बार बाबा खोजिरहेका छन् । घरमा पुग्ने हरेका मानिस संग उनिहरुको एउटै प्रश्न हुन्छ –‘हाम्रो बाबा खोई ?’ श्रीमती रेणुको आँखा ओभाएको छैन, उनि घरी सडकमा हेर्छिन्, घरी छोरीहरु समातेर रुन्छीन् । उता आमाको अवस्था पनि उस्तै छ । दाजुहरु हरी प्रसाद तिवारी, जगदिस तिवारी र चक्रपाणी तिवारीले आफ्नो भाइको हत्यारालाई कार्वाहीको लागि बिभिन्न संघसंस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र प्रहरी लगायतसँग भेटघाट गरीरहेका छन् । [caption id=\"attachment_108523\" align=\"alignleft\" width=\"400\"] तिवारी पत्नि[/caption] स्थानिय मन्टेश्वरीमा अध्यन गरीरहेका तिवारीका छोरीहरुको दैनिकी उस्तै छ –खेल्छन्, घरमा आउने हरेक मानिसलाई नियालेर हेर्छन, उनिहरुको आँखाले एउटै प्रश्न गर्छ –हाम्रो बाबा खोई ? अनि त्याँहा पुग्ने हरेकको आँखा रसाउँछ । तिवारीको शव लुम्बीनी अञ्चल अस्पतालमा राखिएको छ । पोस्टमार्टमा सकिए आजै अन्तीम संस्कार गरीने पारीवारीक स्रोतले जानकारी दिएको छ । परिवारले देवदहको कुनै स्थानमा सालिक निर्माण गर्नुका साथै मृतकलाई शहिद घोषणा गर्नु पर्ने माग राखेको छ । प्रहरीले हत्या आशंकामा विभिन्न ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ । तिवारी हत्याको विरोधमा आज पनि रुपन्देही आसपासमा कुनै सार्वजनिक सवारी साधन चलेका छैनन भने शिक्षण संस्था कलकारखाना पुर्ण रुपमा बन्द छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies