Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

लौ हेर्नुहोस् ओलीले हस्ताक्षर गरेको यो दस्तावेजमा सिमाकंनबारे यस्तो छ

काठमाडौं, १५ मंसिर । सरकारले ल्याएको संविधान संशोधन विद्येयकका विरुद्द सडक र सदनमा आन्दोलनको घोषणा गरेको नेकपा एमालेकै पूर्व प्रस्ताव अनुसार संशोधन आएको रहस्य खुलेको छ । संविधान जारी गर्नका लागी बाबुराम भट्टराईको नेतृत्वमा गठित संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा ०७१ सालमा नेपाली कांग्रेस र एमालेलेका शिर्ष नेताहरुले सिमाकंन, शाषकिय स्वरुप, न्याय प्रणाली र निर्बाचन प्रणाली लगायतका विषयमा गरेको सहमतिलाई याँहा हामीले जस्ताको तस्तै राखेका छौ । बरु यो सहमतिमा हालको माओवादी केन्द्रले फरक मत राखेको थियो । आधा जनसंख्या ओगटेको मधेसले संविधान जारी भएको ढेडवर्षसम्म संविधान नमानिरहेको र संविधान कार्यान्वयन गर्ने समयसिमा घर्किदै गर्दा उही एमालेका केपी शर्मा ओलीले सहमति गरी हस्ताक्षर गरेको जस्तै संशोधन विद्येयक ल्याउँदा एमाले किन आन्दोलनमा छ ? पहिला यहि मान्य हुने र अहिले यहि अमान्य हुने एमाले कतै नयाँ संविधान कार्यान्वयन हुन नदिने पक्षमा त छैन ? यो दस्तावेज हेरेपछि सन्देह पैदा हुन्छ । \"dal_sahamati_sambidhan-1-750\" \"dal_sahamati_sambidhan-2-750\" \"dal_sahamati_sambidhan-3-750\" \"dal_sahamati_sambidhan-4-750\" \"dal_sahamati_sambidhan-5-750\" \"dal_sahamati_sambidhan-6-750\" \"dal_sahamati_sambidhan-7-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies