Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यस्ता खराब बानी, जो स्वास्थ्यका लागि फाइदाजनक छन्

\"chewing-gum-fb\"काठमाडौं,१३ मंसिर । भनिन्छ नि मानिसहरुले आ –आफ्ना खराब बानीहरु त्यग्नुपर्छ । तर यहाँ यस्ता खराब बानीहरु छन् जुन स्वास्यका लागि फाइदाजनक मानिन्छन् । जो व्यक्तिहरु आफ्ना खराब बानी त्याग्न नसकेर बसिरहेका छन् उनीहरुका लागि यो शुभ खबरका साथै राम्रो खुराक हुन सक्दछ । १. गाली खानु यदि तपाई एकदमै रिसले चुर भएर कसैलाई गाली गर्नुहुन्छ भने पक्कै पनि त्यहाँ तपाईको शिष्टाचार हुँदैन तर पनि तपाई पीडा तथा दःख क मगर्न स्वास्थ्यका लािग यो एकदमै अमूल्य चिज हो । न्युरौ रिर्पोट जर्नलमा छापिएको एक शोधका अनुसार गाली गर्नाले शरीरमा ‘फाइट अर फ्लाइट रेस्पोन्स’ बढाउने काम गर्दछ । २. बियर पिउनु साय बियर पिएर मानिसले आफूलायृ खरब व्इक्ति भन्न सक्दछ तथा आफुलाई जड्याहा नै मान्न सक्दछ तर यो खराब आदत शरीरका लागि फाइदाजनक पनि रहेको अनुशन्धानबाट पुष्टि भएके छ । यसले हृदयका रोगहरुको खतरालाई कम गर्दछ । युरोपियन जर्नल अफ एपिमेडियोलोजीमा प्रकाशित शोधले थोरै मात्रामा बियर पिउनु रोगको खतरालाई ३१ प्रतिशतले घटाउने जानकारी दिएको छ । ३ नकारात्मक सोच नकारात्मक सोच एक सकारात्मक पक्ष पनि हो । पीएलओएस जर्नलमा छापिएको शोध अनुसार नकारात्मक भावनालाई जसले गंभिर रुपमा लिइरहेको हुन्छ उ भावनात्मक रुपमा अधिक मजबुत र बलियो भएका हुने र आफ्नो हेरविचार राम्रो सँग गर्न सक्ने बताएको छ । ४ कुराकानी गर्नु यदि तपाई कोहीसँग कुराकानी गर्दै कार्य गर्नुहुन्छ भने तपाई सामाजिक व्यक्तित्व हुन सक्नुहुन्छ । यो कुरा सोसल काइकोलोजिकल एन्ड पर्सनालिटी साइन्स जर्नलले एक शेधमा कुराकानी गर्ने व्यक्तिले व्यक्तित्वलाई हल्का गराउने र काममा प्रभावित गर्ने कुरा खुलासा गरेको हो । ५ चुइगम चपाउनु हामी चुइगम चपाउनुलाई अशिष्ट र नराम्रो भन्ने गर्दछौ । तर एपेटाइट जर्नलमा प्रकाशित एक शोधले भने चुइगम चपाउने व्यक्तिको दिमाग तेज हुने बताएको छ । चुइगम चपाउनुलाई बौद्धिक अभ्यास पनि मान्ने गरिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies