Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

एमएनओ मलेसियाको दोस्रो अधिवेशन हुने

\"malasea\" मलेसिया, ९ मंसिर । मंगोल नेशनल अर्गनाईजेशन (एमएनअो) प्रवास मलेसियाको दोस्रो अधिवेशन क्वालालम्पुरमा हुने भएको छ । मलेसियाको राजधानी सहर क्वालालम्पुरको कोतारायामा नोभेम्वर २० मा बसेको बैठकले एमएनओ प्रवास मलेसियाको जनवरी १, २०१७ मा दोस्रो अधिवेशन गर्ने निर्णय भएको हो । प्रवास मलेसियाका अध्यक्ष जीबी गुरुङको संयोजकत्वमा ९ सदस्यीय आयोजक सभा गठन गरेको छ । आयोजक सभाका सदस्यहरुमा देव छन्त्याल, ध्रुव थामी, सन्तोस थामी, विमल थामी, रत्न थामी, रमेश थामी, कुमार थामी, धनराज थापा मगर छन् । सन् २००९ बाट बैकल्पिक केन्द्रीय सदस्य मोहन सेरेङको संयोजकत्वमा एमएनओ मलेसियाको गठन गरेर यात्राको थालनी गरिएको थियो । यसबीच धेरै कठिनाई र चुनौतीलाई सामना गर्दै फेरि मलेसिया बसोबास गरिरहेका मंगोलहरुलाई एकताको शुत्रमा बाधेर मंगोल नेशनल अर्गनाइजेशनको आन्दोलनमा थप सहयोग पुग्न सक्ने भएकोले अधिवेशन गर्न लागिएको संयोजक गुरुङले बताए । मंगोल नेशनल अर्गनाइजेशनको २८औ स्थापना दिवस पनि जनवरी १ मा परेको हुँदा संगठनको स्थापना दिवस पनि एकसाथ भव्य मनाउने भएको छ । दोस्रो मलेसिया अधिवेशन तथा २८ औं स्थापना दिवस सफल बनाउन एमएनओ मलेसियामा आवद्ध सबैलाई एक सय रिङ्गेट सहयोग गर्न समेत आव्हान गरेको छ । अहिले हल बुकिङ अन्य कामहरु धमाधम थालनी गरिरहेको छ । आवश्यक सामग्री जुटाउन, आर्थिक संकलनको काम धमाधम भइरहेको छ । अधिवेशन तथा २८औं स्थापना दिवसलाई सफल पार्न करिव दुई सयको हाराहारीमा मंगोल समुदायको सहभागिता गराउने आयोजक सभाले जानकारी गराएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies