Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

स्मार्टफोनमा गोप्य सामाग्री केही राख्नुभएको छ ? होस् गर्नुहोस्–त्यो गोप्य हुँदैन

काठमाडौं, ३० कात्तिक । तपाई स्मार्टफोन प्रयोग गर्नुहुन्छ ? गर्नुहुन्छ भने यसका फाइदा र बेफाइदाबारे जान्न उत्तिकै जरुरी छ । हुन त प्रविधिको विकासले मानिसहरुलाई जति सघाईरहेको छ र कामलाई जसरी सजिलो बनाईरहेको छ उति नै प्रविधिले मानिसलाई अप्ठ्यारोमा पनि पार्न सक्छ । \"smartphone_shutterstock-750\"स्मार्टफोन तपाईको नीजि प्रयोगमा आउने प्रविधि हो । तर तपाई यस्तो गल्ती नगर्नुहोस् । यो नीजि मात्रै होइन । यसका केही बेफाइदाका बारेमा थाहा पाउनुभयो भने हैरान हुनुहुनेछ । तपाईले फोटो, भिडियो वा अन्य केही व्यक्तिगत फाइल स्मार्टफोनको इनटरनल मेमोरीमा सेभ गर्नुभएको छ भने त्यो गोप्य रहँदैन । उक्त स्मार्टफोन अर्को कुनै व्यक्तिको हातमा पार्नासाथ तपाईले सेभ गर्नुभएको फाइल सबै पुन हेर्न सकिन्छ । यसरी सामान्य मानिसले गर्ने गल्तीले मानिसको जिवन समेत नसोचेको बर्बादीतिर जान सक्छ । केही मुलुकहरु सेक्सटेपको रुपमा बाहिर आएका नीजि सेक्स फुटेजहरु यस्तै गल्तिका कारण बाहिरिएका हुन् । \"smart-data-recovery-14\"तपाई कुनै पनि सामाग्री खिचेपश्चात वा सेभ गरेपश्चात डिलेट गरेपश्चात त्यो स्मार्टफोनमा रहँदैन भन्ने मान्नुहुन्छ भने त्यो गलत हो । फोनको इन्टरनल मेमोरीमा सेभ भएका सामाग्रीहरु कुनैपनि बेला पुन रिस्टोर गर्न सकन्छि । अझ नवजवान युवायुवतीले आफ्ना स्मार्टफोनहरुमा आफ्ना विवाहित या प्रेमजिवनका रमाइला र यौनजन्य क्लिपहरु लिने गर्छन् । उनीहरु नसोचेको समस्यामा पर्ने जोखिम झन बढी हुनेगर्छ । तपाई पुरानो भएपछि फोन अरु कसैलाई बेच्नुहुन्छ भने उसले तपाईका पुराना डाटाहरु पनि पाईरहेको छ भनेर बुझ्नुपर्छ । उसले चाहेको बेलामा तपाईले डिलेट गरेका फाइलहरु रिस्टोर गरेर तपाईका गोप्य सामाग्री हेर्न सक्छ । तपाई फोन बिग्रिएर मर्मत गर्न दिनुहुन्छ भनेपनि मर्मत गर्ने मानिसले तपाईको डाटा हेर्न सक्छ । यसरी तपाईको व्यक्तिगत वा संवेदनशिल डाटा अरुको हातमा पर्न सक्छ । बच्ने केही उपाएहरु
  • तपाई स्मार्टफोनको इनटरनल मेमोरीमा त्यस्ता केहीपनि गोप्य सामाग्री सेभ नगर्नुस् ।
  • यदी केही आफ्ना नीजि डाटा राख्न परेको खण्डमा स्मार्टफोनमा प्रयोग हुने एक्स्ट्रनल मेमोरी कार्डमा मात्रै सेभ गर्नुहोस् । र उक्त मेमोरीकार्ड फोन मर्मत गर्न दिदा वा कतै एक्स्चेन्ज गर्दा एक्स्ट्रनल कार्ड नदिएर आफैसँग राख्नुहोस् ।
  • त्यसरी सेभ गरेको मेमोरीकार्ड विग्रिएको खण्डमा मर्मतका लागी नलैजानुहोस् । त्यसलाई सिधै नष्ट गर्नुहोस् ।
  • यदी फोनमा तपाईलाई नीजि डाटा सेभ भएको शंका भए उक्त फोन तपाईले प्रयोग गरिसकेपश्चात नष्ट गर्नुहोस् ताकि कतै बेच्ने या एक्स्चेन्ज नगर्नुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies