Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अमरकाे उपन्यास ‘मिस्ड कल’ बजारमा

[caption id=\"attachment_98624\" align=\"aligncenter\" width=\"750\"]\"तस्वीर– तस्वीर– अमरकाे उपन्यास ‘मिस्ड कल’ सार्वजनिक कार्यक्रम[/caption]   काठमाडौं, १० कार्तिक । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को मिस्ड कल नामक उपन्यास आज एक कार्यक्रम बीच सार्वजनिक भएको छ । उक्त उपन्यास राष्ट्र कवि माधव घिमिरेका हातबाट सार्वजनिक गरिएको हो । उपन्यास लेखक महर्जनले सािहत्यका कविता, गीत, मुक्तक, हाइकु, तान्का, कथा, लधु कथा, गीतिनाटक, उपन्यास आदि विविन्न क्षेत्रमा कलम चलाउँदै आएका छन । उनी गायन र उपन्यास लेखनमा पछिल्लो समयमा सकृय देखिएका छन् । २०४२ सालदेखि निरन्तर साहित्य सृजना गर्दै आएका अमरले नेपाली साहित्य फाँटमा फेरि एउटा नयाँ साहित्य सिर्जना गरेका छन । एक गरिव नारीको कथा मिस्ड कलका कारण के के हुन्छ भन्ने कुरा यस उपन्यासको कथामा समेटिएको छ । कथा सत्य घटनामा आधारित भएको उपन्यासकारले जानकारी दिएका छन । कार्यक्रममा राष्ट्र कवि माधव घिमिरेले भने–‘सुरेन्द्र महर्जन अमर त्यो दिप हो,जो सूर्यको किरण त नभनु तर आशाको किरण जस्तो उज्यालो सबैको हित चाहने,आशाको किरण हो ।’ उनले निरन्तर साहित्य सिर्जना गर्दै विगत लामो समयदेखि धेरै साहित्यिक कार्यक्रम गरेको र लेखन क्षेत्रमा आफ्नो रचनामा साहित्य सृजना गरेर नेपाली साहित्यमा एउटा अर्को ईट थपेको भन्दै घिमिरेले बधाई अनि शुभकामना व्यक्त गरे । उक्त कार्यक्रममा पत्रकार, उपन्यासकार, साहित्यकार एवं गायक कुसुम भट्टराईले उपन्यासको समिक्षा गरेका थिए । उनले जिन्दगीमा दुस्खपछि नै सुख आउने कुरामा कुनै दुई मत नभएको भन्दै सबैले एक पटक उनको उपन्यास अध्यन गर्नुपर्ने बताए । अमरले लामो समयदेखि साहित्य सिर्जना गरेर,गीतहरू गाएर नेपाली साहित्यमा नयाँ आयाम थपेको बताए । उनले अगाडि भने –‘मिस्ड कल भन्नाले सबै मिस्ड कल उपन्यासभित्रको मिस्ड कल जस्तो हुदैनन । होस् गर्नु होला मिस्ड कल आयो भन्दैमा मिस्ड कलकै पछि पनि नलाग्न सल्लाह छ । मिस्ड कलले कसैको जिन्दगी बर्बाद भएको पनि छ यसकारण आफूले आफ्नो सुरक्षा गनु पर्दछ ।’ उक्त कार्यक्रममा गीतकार, कवि तथा पत्रकार पुष्करराज बुढाथोकी साउँतेलीले उनको कृति मिस्ड कलको विषयमा आफ्नो बिचार व्यक्त गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies