Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

‘भेराइटीको’‘ पावर अफ वुमन इम्प्याक्ट’ सूचीमा प्रियंका र जेनिफरसँगै

[caption id=\"attachment_96798\" align=\"aligncenter\" width=\"750\"]\"फार्इल फार्इल तस्वीर[/caption] अमेरिका, २९ असोज । अमेरिकी गायिका तथा नायिका जेनिफर लोपेज त्यस्ती भाग्यमानी कलाकार हुन्, जसको एकै सातामा रिलिज भएका गीति एल्बम र फिल्म दुवै हिट भएका थिए । त्यसो त आफ्ना गीतले बिलबोर्डमा समेत पहिलो स्थान पाउन थालेपछि जेनिफर अभिनयमा भन्दा संगीततर्फ बढी झुकिन् । पछिल्लो फिफा वल्र्ड कपको अफिसियल गीत पिटबुलसँग गाएकी उनी सर्वकालीन बेस्ट सेली आर्टिस्टसमा समेत सूचीकृत छन् । ४७ वर्षीया जेनिफर शक्तिशाली महिलामध्ये अग्रपंक्तिमा पर्छिन् । अभिनय र संगीतमार्फत् उनले थुप्रै फ्यान फलोअर कमाएकी छन् । यति बेला जेनिफरकै दाँजोमा बलिउड नायिका प्रियंका चोपडा पनि पुगेको खबरले धेरैलाई आश्चर्य चकित पार्न सक्छ । हुन त प्रियंका पनि संगीतकै माध्यमबाट अमेरिका छिरेकी थिइन् । तर पछि त्यहींको टीभी सिरिज ‘क्वान्टिको’ मा जासुसको मुख्य भूमिकामा अभिनयको ब्रेक पाइन् । उनले सानो पर्दाबाटै यतिधेरै चर्चा कमाइन्, एक डेढ वर्षमै हलिउड नायिकालाई समेत टक्कर दिने हैसियत बनाएकी छन् । अमेरिकी म्यागाजिन ‘भेराइटी’ ले हालै निकालेको प्रभावशाली महिलाहरूको सूचीमा जेनिफरसँगै प्रियंका पनि सामेल छिन् । ‘पावर अफ वुमन इम्प्याक्ट’ शीर्षक सूचीमा प्रियंका र जेनिफरसँगै टीभी टक सो सञ्चालिका ओप्राह विन्फ्रे पनि अटाएकी छन् । ओस्कार अवार्ड समारोहमा ट्रफी प्रदानका लागि समेत बोलाइएकी प्रियंका यति बेला हलिउडमा समेत हटकेक बनिरहेकी छन् । ‘बे वाच’ बाट उनले हलिउडमा समेत डेब्यु गर्दै छिन् । पावरफुल वुमनमा पर्नुमा मूलत पीसीको ‘क्वान्टिको’ मा निर्वाह गरेको एफबीआईकी जासुसी युवतीको भूमिकालाई नै मुख्य मानिएको छ । जुन सिरिज यतिबेला दोस्रो संस्करण प्रसारण क्रममा छ । पीसीले डिज्नेको फिल्म ‘द जंगल बुक’ मा अभिनय गर्ने का चरित्रको भ्वाइस ओभरसमेत गरेकी थिइन् । उनै प्रियंकाले उपलब्धिसँगै यस साता एक म्यागाजिनका लागि खिचाएको फोटोका कारण विवादित पनि बनेकी छन् । फोटोमा उनले लगाएको टिसर्टमा लेखिएका पंक्तिले शरणार्थीको मानहानी गरेको भन्दै आलोचना चर्किएको थियो । टिसर्टमा लेखिएका रिफयुजी, इमिग्रान्ट र आउटसाइडर शब्द काटेर ट्राभलर शब्दलाई नकाटिनुले अन्यप्रति नकारात्मक धारणा उत्पन्न गराएको आरोप लागेपछि फोटोसुट गराउने म्यागाजिनले प्रस्टीकरणसहितको माफी नै माग्नुपरेको थियो । नाम र बदनाम जे जसरी होस्, यतिबेला प्रियंका हलिउडमा गुमनाम हुनुपरेको छैन । हरेक दिनजसो उनी न्युजमेकर बनिरहेकी छन् । (कान्तिपुरबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies