Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

फोर जी नेटर्वक उपलब्ध भए उपभोक्ताले कस्तो सुविधा पाउँछन् ?

\"foto-4\" काठमाडाैं, २४ असाेज । चीन, जापान तथा दक्षिण कोरिया जस्ता देशहरु फोर जी भन्दा २० गुणा तिव्र गतिको फाइभ जी नेटवर्कको विकाशमा जुटिरहेका बेला नेपालमा भने फोर जी नेटवर्क उपलब्ध गराउने विषयमा बल्ल तयारी सुरु भएको छ । फोर जी नेटर्वक उपलब्ध भएका उपभोक्ताले के कस्तो सुविधा पाउन सक्छन र फाइभ जी नेटवर्क के हो ? भन्ने विषयमा पनि धरैलाई जानकारी नभएको देखिन्छ । प्रस्तुत छ, फाइभ जी नेटवर्क बारेका ५ तथ्य १) फाइभ जी प्रयोगकर्ताले फोर जी नेटवर्कमा भन्दा २० गुणा तिव्र स्पीडमा इन्टरनेट चलाउन पाउँछन् । फाइभ जी इन्टरनेट कति तिव्र हुन्छ भने एउटा पूरा एचडी फिल्म केवल एक सेकेण्डमै डाउनलोड गर्न सकिन्छ । २) फाइभ जी प्रयोगकर्तालाई भीडभाडमा समेत मोबाइल नेटवर्क प्राप्त गर्न थ्री जी तथा फोर जी नेटवर्कको तुलनामा सहज हुन्छ । ३) एक विन्दुबाट अर्को विन्दुमा डाटाको एक प्याकेट पुग्न जति समय लाग्छ त्यसलाई लेटेन्सी भनिन्छ । फाइभ जी मा लेटेन्सी रेट १ मिलिसेकेण्ड हुन्छ । जबकी फोर जी मा यो १० मिलिसेकेण्ड हुन्छ । ४) फाइभ जी नेटवर्कको अत्याधुनिक एप्लिकेसनको रुपमा स्वचालित सवारी साधन संचालन गर्न सकिन्छ । स्वचालित गाडीहरु समेत फाइभ जी नेटवर्कको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ । ५) फाइभ जी को व्यवसायिक प्रयोग सन् २०२० बाट हुने अपेक्षा गरिएको छ । तर दक्षिण कोरियाले भने सन् २०१८ को शीतकालीन ओलम्पिकबाटै यसको सुरुवात गर्ने लक्ष्य लिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies