/  Sun, May 27, 2018

दशैं अवधिभरी ट्राफिक प्रहरीले २४ घण्टै मापसे चेकिङ गर्ने बिहानैदेखि चेकिङ टोली ठाउँठाउँमा तैनाथ

trafic-police-ilam-750

काठमाडौं, २२ असोज । दसैंमा हुन सक्ने दुर्घटना न्युनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले चौबीसै घन्टा मापसे मादक पदार्थ सेवनको स्थिती चेकिङ गर्ने भएको छ।
महानगरिय ट्राफिक महाशाखाका एसपी लोकेन्द्र बहादुर मल्लले खबरडबलीसँग कुरा गर्दै भने– ‘यस पटक दशैंमा रमाइलो भन्दै मादक पदार्थ सेवन गरि सवारी साधन चलाउँने जोसुकैलाई कारवाही गर्नका लागि निर्देशन गरेका छौ । हाम्रो उद्देश्य सवारी दुर्घटना कम गर्ने हो, कसैलाई अनावश्यक कारवाही गर्ने वा चाडपर्वको बेला रोकेर दुख दिने होइन ।’
एसपी मल्लले चाडपर्वको नाममा मादक पदार्थ सेवन गरेर सवारी चालक चलाउदा आफू र अरुको समेत असुरक्षित हुने भएकाले त्यसलाई नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरीले चेक जाँच कडाइ गरेको बताए ।
दशैंमा बिदा लिएर टन्न खाने,आफन्तसँग भेट्ने, रमाउने इच्छा ट्राफिक प्रहरीको पनि भएको भन्दै उनले जनताको सवारी सुरक्षाका लागि प्रहरीले आफ्ना व्यक्तिगत चाहनाहरु गुम्साएर काम गरीरहेको बताए ।

दसैंको समयमा ट्राफिक कम हुने र मापसे चेकिङ नहुने ठानेर दिउँसै मादक पदार्थ सेवन गरी सवारी चलाउने पाइएकाले यस पटकबाट दिउँसै चेकिङ गर्न थालिएको भन्दै महाशाखाका एसपी लोकेन्द्र मल्लले आज बिहानैदेखि चेकिङ सुरु गरेको जानाएका छन ।’

त्यस्तै सवारीसाधनको क्षमताभन्दा बढी यात्रु बाकेर तीव्र गतिमा सवारी चलाउने, यात्रुसँग बढी भाडा असुल्ने, मिटरमा जान नमान्ने ट्याक्सीलाई समेत कारबाही थालेको उनको भनाइ छ ।

अशोज २२ गते, २०७३ - १२:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् माओवादी तर्फबाट नेकपामा परेका २ सय केन्द्रीय सदस्य

यी हुन् माओवादी तर्फबाट नेकपामा परेका २ सय केन्द्रीय सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकतापछि पुनर्गठित केन्द्रयि समितिमा तात्कालिन माओवादी...   
नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी

नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी

काठमाडौ । नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी ब्यक्ति बनेका छन् । गतबर्ष १ सय १ औं...   

अमेरिकाद्वारा उत्तर कोरियासँगको शिखर वार्ता रद्द

वाशिङ्गटन डिसी । उत्तर कोरियाले परमाणु साइटहरु बन्द गरेकै दिन अमेरिकाले बहुप्रतिक्षित शिखर वार्ता...   

सिंहदरबारभित्रै ट्राफिक जाम

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत ट्राफिक समस्यासँग जेलिन थालेपछि सवारी...   

प्रशासकिय अधिकृतलाई रामधुलाई गरे सांसदले

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई बुधबार...   

गम्भीर बहस, रित्तो संसदः हाजिर गर्ने २२२, छलफलमा बस्ने ५५

काठमाडौं ।  नीति तथा कार्यक्रम संसद्को नियमित छलफलको विषय होइन, वर्षभरिका विकास निर्माणलाई दिशानिर्देश...   
निपा भाइरस संक्रमणः नेृपालमा जोखिम उच्च, तयारी छैन

निपा भाइरस संक्रमणः नेृपालमा जोखिम उच्च, तयारी छैन

काठमाडौं । छिमेकी मुलुक भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित...   

बालकृष्ण ढुंगेलसहित ८५० कैदीको सजाय माफी गर्ने तयारी

काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहित ८५० कैदीलाई बाँकी कैद माफी दिई...   

गृहमन्त्रीको निर्देशन अवज्ञा, छानविन रोकियो

काठमाडौं । दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि...   
स्वभाविक माफी पाउने भए बालकृष्ण ढूगेलले

स्वभाविक माफी पाउने भए बालकृष्ण ढूगेलले

काठमाडौं । कर्तब्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकष्ण ढुंगेललाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top