/  Mon, April 24, 2017

हैटीमा म्याथु नामक आँधीका कारण मृत्यु हुनेको सङ्ख्या तीन सय पुग्यो

haiti_aadhi-750हैटी, २२ असोज । हैटीमा म्याथुनामक आँधीका कारण मृत्यु हुने नागरिकको सङ्ख्या ३०० पुगेको यहाँको प्रशासनले बिहीबार जनाएको छ।

गत मङ्गलबार अकस्मात क्यारेवियन क्षेत्रमा आएको सो आँधीका कारण यसक्षेत्रमा दर्जनौ मानिस वेपत्ता भएका छन् ।

हैटीको पनि आँधीबाट अति प्रभावित दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयको हताहती भएको र लाखौँ मानिस विस्थापित बनेका छन् ।

म्याथुका कारण हैटीमा करिव २९ हजार घरहरु पूर्णरुपमा भत्किएको वा पानी र लेदोले पुरिएका छन् ।

हैटीको दक्षिणी शहर जेरमीमा आँधीले व्यापक विपत्ति निम्त्याएको छ । यस सहरमा प्रायः सबै घर आँधीका कारण भत्किएका छन् । आँधीका कारण उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा चौपायाहरुको मृत्यु भएपछि र विस्तारै मृत जनावरका शरिर सड्न थालेपछि यस क्षेत्रमा रोगको महामारी आउन सक्ने डरमा जीवित स्थानीयहरु आतङ्कित बनेका छन् ।

संयुक्त राष्ट्रसङ्घको मानवीय सहायताका लागि काम गर्ने संसथाले हैटीमा मात्र तीन लाख ५० हजार मानिस खाद्यान्न, औषधिलगायतका आधारभूत सामग्रीको रहेको रहेको बताएको छ ।

आँधीका कारण हैटीका विभिन्न नदीहरुका पुल, तथा सडक सञ्चाज भत्किएका साथै नीजि तथा सार्वजनिक भवन र तरकारी तथा अन्य बालीको समेत नष्ट भएको भन्दै प्रभावित क्षेत्रमा प्राकृतिक विपदको अवस्था आएको भन्दै यहाँको सरकारले आ–आफ्नो क्षेत्रमा रहेर विपद्को सामानाका लागि पहल गर्न आग्रह गरेको छ ।

म्याधुको प्रभाव हैटीबाट क्युवा हुँदै अमेरिकी शहर फ्लोरिडासम्म पुगेको बताइएको छ ।

क्यूवामा करिव १३ लाख मानिसलाई आँधीबाट सुरक्षित राख्न समुद्री तटदेखि टाढा टाढाका स्थानमा स्थानान्तरण गरी शिविरमा राखिएको बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रिमियर लिगको उपाधिहोड रोमान्चक : युनाईटेडको चेल्सीलाई धक्का

प्रिमियर लिगको उपाधिहोड रोमान्चक : युनाईटेडको चेल्सीलाई धक्का

काठमाडौं, ४ बैशाख । आइतबार राति भएको खेलमा म्यानेचेष्टर युनाइटेडले शिर्ष स्थानमा रहेको चेल्सीलाई...   
बालकृष्ण ढुंगेललाई दोषी करार गरिएको घटना : गाउँलेको बयान– यस्ता थिए उज्जन कुमार

बालकृष्ण ढुंगेललाई दोषी करार गरिएको घटना : गाउँलेको बयान– यस्ता थिए उज्जन कुमार

(पूर्व सभाषद एवं माओवादी नेता बालकृष्ण ढुंगेल दोषी करार गरी सर्वोच्व अदालतबाट भएको फैसला कार्यान्वयन...   
एमालेको आन्तरिक विश्लेषण : माओवादीले चाहे एमाले पत्तासाफ

एमालेको आन्तरिक विश्लेषण : माओवादीले चाहे एमाले पत्तासाफ

काठमाडौं, ३ बैशाख । नेकपा एमालेका शिर्ष नेताहरुले माओवादी केन्द्रले चाहेको अवस्थामा एमाले पत्तासाफ...   
एमाले, काँग्रेस उम्मेदवार छान्दै

एमाले, काँग्रेस उम्मेदवार छान्दै

मलेखु (धादिङ), ३ वैशाख । स्थानीय तह निर्वाचनका लागि मुख्य प्रतिस्पर्धी देखिएका एमाले र नेपाली काँग्रेसले...   
बार्सिलोना र म्याड्रिड समान ३–२ ले विजयी

बार्सिलोना र म्याड्रिड समान ३–२ ले विजयी

काठमाडौं, ३ बैशाख । बार्सिलोना र रियल म्याड्रिड शनिबार राति भएको खेलमा समान ३–२ ले विजयी भएका छन् । बार्सिलोनाका...   
नेपालगंजमा अत्याधिक गर्मी, अठतीस डिग्रीको तापक्रम

नेपालगंजमा अत्याधिक गर्मी, अठतीस डिग्रीको तापक्रम

नेपालगन्ज, ३ वैशाख । अधिक गर्मी र दिउँसो चल्ने हल्का तातो हावाका कारण बाँके जिल्लाको जनजीवन प्रभावित...   
तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् ०७४ को राशिफल

तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् ०७४ को राशिफल

यस बर्षको आरम्भमा बृष र कन्या राशिलाई अढैया शनि तथा मकर राशिलाई आद्य धनु राशिलाई मध्य, बृश्चिक राशिलाई...   
गौतमबुद्धको जन्मस्थल लुम्बिनी माग्नेको अखडा बन्दै

गौतमबुद्धको जन्मस्थल लुम्बिनी माग्नेको अखडा बन्दै

लुम्बिनी, ३ वैशाख । विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि...   
अनिशले ल्याए ‘उ विना’

अनिशले ल्याए ‘उ विना’

काठमाडौं, बैशाख । गितकार तथा संगितकार अनिश योन्जनले ‘उ विना’ एल्बम ल्याएका छन् । ६ वटा गित समेटिएको...   
विश्वभरका सञ्चार माध्यममा छाएका स्याङ्गजाका दुर्गे कामी माओवादी केन्द्रमा

विश्वभरका सञ्चार माध्यममा छाएका स्याङ्गजाका दुर्गे कामी माओवादी केन्द्रमा

स्याङ्गजा (फेदीखोला), ३ बैशाख । केही महिना पहिले नेपालकै संभवत जेष्ठ उमेरका स्कुले बिद्यार्थी भनेर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top