/  Fri, December 15, 2017

कोलम्बियाका राष्ट्रपति सान्तोषलाई नोबेल शान्ति पुरस्कार

kolambia-president-santosh

काठमाडौं, २१ असोज । कोलम्बियाका राष्ट्रपति ख्वान म्यानुअल सान्तोसले यस वर्षको नोबेल शान्ति पुरस्कार प्राप्त गरेका छन् । कोलम्बियाका राष्ट्रपति सान्तोषले ५२ वर्षदेखि लामो संघर्ष गर्दै आएको फार्क विद्रोही समूहलाई शान्ति प्रक्रियामा ल्याउन सफल भएका थिए ।

नर्वेमा अवार्ड ज्यूरीले फार्क विद्रोहीका साथ गएको महिना गरिएको शान्ति सम्झौताका लागि सान्तोषले गरेको प्रयासको प्रशंसा गरे ।
फार्क विद्रोही र कोलम्बिया सरकारबीच हवानामा चार वर्षको वार्तापछि गएको महिना स्थायी शान्तिका लागि सम्झौता भएको थियो ।

यद्यपी सरकार र विद्रोहीबीच भएको शान्ति सम्झौताको कोलम्बियाका जनताले जनमत संग्रहमा न्यून मतले अस्वीकार गरेका थिए ।
५२ वर्ष लामो संघर्षका क्रममा दुई लाख ६० हजार भन्दा बढी नागरिकको ज्यान गएको छ भने ६० लाख भन्दा बढी विस्थापित भएका छन् ।

नोबेल पुरस्कार समितिका अध्यक्ष कासी कुलमनले ५२ वर्ष लामो गृहयुद्ध समाप्त गर्नका लागि सान्तोषले गरेको प्रयासको प्रशंशा गर्दै दिइएको बताए ।

सान्तोषले जनमत संग्रहमा शान्ति सम्झौता खारेज गरिएपछि विद्रोहीसँग वार्ता जारी राख्नका लागि प्रतिवद्धता जाहेर गरेका छन् । आलोचकहरुले भने सम्झौतामा विद्रोहीलाई धेरै नै छुट दिइएको आरोप लगाएका छन् । (एजेन्सीकाे सहयाेगमा)

अशोज २१ गते, २०७३ - १६:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६४ लागे प्रचण्ड ! विजयर्याली र जन्मदिन एकैदिन !

६४ लागे प्रचण्ड ! विजयर्याली र जन्मदिन एकैदिन !

चितवन । चितवनको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागी ९ हजारभन्दा बढी मतले विजयी भएका नेकपा माओवादी...   
माओवादी केन्द्रद्वारा ३ पोलिटव्युरो सदस्यसहित १० जना केन्द्रीय सदस्य निष्कासन

माओवादी केन्द्रद्वारा ३ पोलिटव्युरो सदस्यसहित १० जना केन्द्रीय सदस्य निष्कासन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना ३ जना पोलिटव्युरो सदस्यसहित १० जनालाई पार्टी सदस्यसमेत नरहने...   
अग्नि सापकोटा अर्थात् इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति समर्पित नेता

अग्नि सापकोटा अर्थात् इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति समर्पित नेता

तत्कालीन पूर्ब १ नं क्षेत्रको सदरमुकाम चौतारा बजारको उत्तरपूर्वी कुनाको भिरालो पाखामा जन्मिएका हुन्...   
खुलासा : सद्दाम हुसेनलाई फाँसी दिदाँ भक्कालिनएका थिए अमेरिकी सेना

खुलासा : सद्दाम हुसेनलाई फाँसी दिदाँ भक्कालिनएका थिए अमेरिकी सेना

सद्दाम हुसेनको सुरक्षामा राखिएका १२ अमेरिकी सैनिक उनको पूरा जीवनका उत्कृष्ट मित्र नभएपनि उनका अन्तिम...   
सरकार छोड्ने तयारी गरेको माओवादी सरकारमै रहने घोषणा

सरकार छोड्ने तयारी गरेको माओवादी सरकारमै रहने घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छोड्नका लागी तयार गरेको विज्ञप्ती रोकेर तत्काल सरकार नछाड्ने...   
माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

काठमाडौं । दुई ठुला बाम घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच हुने भनिएको चुनावी तालमेल र पार्टी...   
एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

काठमाडौं । नेकपा माओवादी र नेकपा एमालेबिच पार्टी एकताको ७ बुँदे सहमति भएको छ । आज पेरसडाँडामा भएको...   
चुनावका लागी वाइसीयलको यस्तो तयारी

चुनावका लागी वाइसीयलको यस्तो तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीयल नेपालले आउँदो मंसिर १० र २१ को प्रदेश तथा संघको...   
आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

काठमाडौं । संसदको दोस्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top