/  Sat, February 25, 2017

ओम अस्पतालले गल्ती स्वीकार गर्यो, मृतकका नाममा २० लाखको ट्रष्ट खोल्दिने

om-hospital-protestकाठमाडौं, २१ असोज । डाक्टरको लापर्बाहीका कारण विरामीको मृत्यु भएको अस्पतालले स्वीकार गरेको छ । डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै चाबहिलस्थित ओम अस्पतालमा तनाव भएको थियो ।

पाठेघरको समस्या भएर अस्पताल भर्ना भएकी संखुवासभा चैनपुरकी ५३ वर्षीया टंककुमारी न्यौपानेको उपचारकाक्रममा बिहीबार साँझ मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको थियो । उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै आफन्तले प्रदर्शन गरेका थिए ।

अस्पतालले गल्ती स्वीकार गर्दै मृतकको नाममा ट्रष्ट खोलिदिने सहमति गरेको छ । पीडित परिवारसँग तीन बुँदे सहमति भएपछि तनाव अन्त्य भएको छ । मृतक परिवारका अनुसार मृतकको नाममा ट्रस्ट खोल्न २० लाख रुपैयाँ दिने, मृतकको शव हेलिकप्टरबाट घर लैजाने र अस्पतालले माफी माग्ने सहमति भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१३ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी  (सूचिसहित)

१३ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी (सूचिसहित)

काठमाडौं, १४ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनु अघि नै देशका विभिन्न १३ क्याम्पसमा...   
सिरियामा कार बम विस्फोट, साठी जनाको मृत्यु

सिरियामा कार बम विस्फोट, साठी जनाको मृत्यु

दमासकस, १३ फागुन । सिरियाको उत्तरी सहर अलबाब नजिकै भएको आत्मघाती बम हमलामा परी शुक्रबार कम्तीमा ६०...   
विस्तारै विस्तारै म्युजिक भिडियोमा आरजे सोनीको हट सिन (भिडियोसहित)

विस्तारै विस्तारै म्युजिक भिडियोमा आरजे सोनीको हट सिन (भिडियोसहित)

काठमाडौं । आरजे सोनी र समी खानको पप गीत ‘विस्तारै विस्तारै’मा आरजे सोनीको हट सिन रहेको छ । समी खानको...   
भारतको मणिपुरमा भूकम्प

भारतको मणिपुरमा भूकम्प

नयाँ दिल्ली, १३ फागुन । भारतको मणिपुरमा शुक्रबार बेलुकी भूकम्प गएको छ । भू तथा विज्ञान मामिला मन्त्रालयकाअनुसार...   
चुनाव घोषणा भएको पाँच दिनपछि वैद्यले भने– उपयुक्त समयमा निर्णय गरिन्छ

चुनाव घोषणा भएको पाँच दिनपछि वैद्यले भने– उपयुक्त समयमा निर्णय गरिन्छ

काठमाडौं, १३ फागुन । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको चार दिनपछि नेकपा क्रान्तिकारी...   
पशुपतिको जात्रा, सिद्राको ब्यापार !

पशुपतिको जात्रा, सिद्राको ब्यापार !

काठमाडौं, १३ फागुन । हिन्दु धर्मावलम्बीहरुको पर्व महाशिवरात्रीका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरसहित...   
शिवमन्दिरमा सिलिण्डर पड्किँदा एक प्रहरीको मृत्यु, आठ जना घाइते

शिवमन्दिरमा सिलिण्डर पड्किँदा एक प्रहरीको मृत्यु, आठ जना घाइते

सुनसरी, १३ फागुन । सुनसरीको सिमरिया–४ चरैयास्थित शिव मन्दिरमा शुक्रबार सिलिन्डर पड्कँदा एक प्रहरीको...   
मोर्चाले सरकारको समर्थन फिर्ता नलिने, विधेयकमाथि संशोधन हाल्ने

मोर्चाले सरकारको समर्थन फिर्ता नलिने, विधेयकमाथि संशोधन हाल्ने

काठमाडौं, १३ फागुन । संविधानप्रति असन्तुष्ट रहेको मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने...   
अष्ट्रियाकी स्वास्थ्यमन्त्रीको निधन

अष्ट्रियाकी स्वास्थ्यमन्त्रीको निधन

अष्ट्रिया, १३ फागुन । अष्ट्रियाका स्वास्थ्य र महिला मन्त्री साबिने ओबेर्हाउसेरको निधन भएको छ । क्यान्सरका...   
सेना प्रमुखको घोषणा– अवाञ्छनीय गतिविधि निस्तेज गर्न तयार छौं

सेना प्रमुखको घोषणा– अवाञ्छनीय गतिविधि निस्तेज गर्न तयार छौं

काठमाडौं, १२ फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले कुनै पनि अवाञ्छनीय गतिविधि निस्तेज गर्न नेपाली...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top