Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अन्तर्वार्ता :: नेपालको राजनीतिमा यहाँका जनताको निर्णय नै अन्तिम निर्णय हो -प्रचण्ड

यो अन्तर्वार्ता द टाइम्स अफ इण्डियाका लागि केशव प्रधानले लिएका हुन् । २७ जुलार्इमा प्रकाशित यो वार्ता खबरडबली सहकर्मी जानुका पराजुलीले भावानुवाद गरेकी  हुन् –सम्पादक । 

नेपालमा सरकार गिराउने खेल पुन सुरु भएको छ , यसले नेपालको अस्थिरतालाई झनै बढाउने काम गरेको छ , अब कसरी अगाडि बढ्नु हुन्छ ?

नेपालको राजनीतिमा निकै उतार चढाबहरु हुँदै आएका छन् । अहिले हामी नयाँ सरकार निर्माण गर्ने नयाँ राजनीतिक प्रक्रियामा छौ । हामी सबैका लागि स्विकार्य हुने गरि सबै कुरालाई तार्किक निश्कर्ष दिन चाहन्छौ ।

तपाई प्रधानमन्त्री भएपछिको सवैभन्दा महत्वपूर्ण कार्यहरु के के हुन ?

\"prachanda_shirsha2\"सवैभन्दा महत्वपुर्ण कुरा भनेको त संविधानको कार्यन्वयनको कुरा नै हो । त्यसका लागि संविधानप्रति असन्तुष्ट रहेका मधेसी , थारु , आदिबासी जनजाती सवैलाई समेट्ने परिवेश सिर्जना गर्न जरुरी छ । साथै भूकम्प पछिको पुन निर्माणको कामलाई तिव्रता दिनुका साथै शान्ति प्रक्रियालाई पूर्णता दिएर नेपालको आर्थिक विकासमा ठुलो फड्को मार्ने गरि आर्थिक विकास निर्माणको कामलाई तिब्रता प्रदान गर्नु नै मेरो मुख्य काम हो ।

केपी ओलीको बर्हिगमन र तपाईको प्रधानमन्त्रीमा आगमनलाई भारतीय लगायत अरुले पनि बेइजिङमाथि दिल्ली हाबी भएको बताइरहेका छन् नी ?

यस्तो हल्का खालको विष्लेषणले कुनै पक्षलाई पनि फाइदा गर्दैन । परिस्थिति र यसको गंभिरतालाई नबुझिकन गरिएको विष्लेषण हो यो । यो कसैको हार र जितको सवाल होइन ।

केपी ओली स्वयले पनि सरकार गिराउन भारतको हात छ भनिरहेका छन् नी ?

यो नितान्त गलत कुरा हो । उहाँले जे अभिव्यक्ति गरिरहनु भएको छ यसले सवैका लागि समस्या सृजना गरिरहेको छ । यसले उहाँ स्वयंलाई पनि फाइदा पुरइरहेको छैन ।

तपाई प्रधानमन्त्री बन्नुमा कोही बाहिरी पक्षको हात छ ?

कसैको हात छैन ।

नेपालको शान्ति प्रक्रियामा गत २०६३ सालको दलहरुबीचकोे १२ बुँदे सहमतिमा दिल्लीको भूमिकालाई स्विकार्नु हुन्छ ?

नेपालको राजनीतिमा यहाँका जनताको निर्णय नै अन्तिम निर्णय हो । शान्तिप्रक्रियाका लागि दलहरुको बीचमा भएको १२ बृुँदे समझदारीमा भारतको भुमिका मनन योग्य छ ।

तपार्इँको नेतृत्वमा बन्ने सरकारले भारत र चीनसँगको सम्बन्धलाई कसरी सन्तुलनमा राखेर अघि बढन् सक्छ ?

नेपाल र नेपाली जनता नै हाम्रा लागि सर्वोपरि हो । यहाँभन्दा बाहिर हामी कोही पनि जान सक्दैनौ । हामी नेपालीहरुको हितलाई केन्द्रमा राखेर चीन र भारत दुवै मुलुकसँग सौहार्द सम्बन्ध राख्छौ । द टाइम्स अफ इण्डियाको यो अन्तर्वार्ता हेर्नुहोस्

TOI exclusive: Nepal will decide what\'s best for it, Prachanda says

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies