Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

साहित्यकार झमकलाई मानार्थ विद्यावारिधीको उपाधि

धनकुटा । साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्रकुमार कोइरालाले प्रसिद्ध साहित्यकार घिमिरे निवास धनकुटा-३ कचिंडेमा आएर मानार्थ विद्यावारिधीको औपचारिक पत्र घिमिरेलाई प्रदान गरेका हुन् ।

\"Jhamakऔपचारिक पत्र प्रदानका लागि विश्वविद्यालयका रजिस्ट्रार डाक्टर महेन्द्रकुमार मल्ल सहितको टोली घिमिरे निवासमा आइपुगेको थियो ।साहित्यकार घिमिरेलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले जेठ २६ गते मानार्थ विद्यावारिधीको उपाधि दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न विश्वविद्यालयको पाँचौ सभाले साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधी (पिएचडी)को उपाधि दिने प्रस्तावलाई पारित गरेको थियो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधीको उपाधि दिने निर्णय गरेसँगै साहित्यकार घिमिरे र उनको परिवारलाई अहिले थप खुसी तुल्याएको छ ।

मदन पुरस्कार विजेता घिमिरेको आत्माकथा समेटिएको कृति \"जीवन काँडा कि फूल\" नेपाली सहित हिन्दी, अङ्ग्रेजी, चिनियाँ र अछामी लगायतका भाषामा अनुवाद भइसकेको छ । अहिले उनी कविता संग्रहको अन्तिम तयारीमा रहेकी छन् ।

आगामी असार २१ गते जन्मदिनको अवसरमा राजधानीमा कविता संग्रह विमोचन गर्ने तयारी रहेको छ । कविता संग्रहमा साहित्यकार झमक घिमिरेका ४८ वटा कविता रहनेछन् । कविता संग्रहको नाम \"प्रेमिल आकाश\" रहेको छ ।

- ईश्वर थापाबाट

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies