Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चर्चित बलिउड अभिनेत्रीकी छोरीहरु, को के गर्दैछन् ?

एजेन्सी । बलिउड नगरीमा कुनै समय एक छत्र राज गरिसकेका अभिनेत्रीहरुको दोस्रो पुस्ता अर्थात उनीहरुकी छोरीसमेत हुर्किसकेकी छिन् । अब आमाको बिँडो थाम्ने भइसकेकी अभिनेत्री पुत्रीहरुको बारेमा एक भारतीय समाचार संस्थाले समाचार प्रकाशित गरेको छ । जहाँ श्रीदेवी देखि काजोलसम्मको स्टार आमाकी सुन्दरी छोरीहरुको समाचार छ । १. श्रीदेवी \"sridevi_1461741418-750\" श्रीदेवीकी दुई छोरी छिन् । एउटी १९ वर्षकी भइन् भने अर्की भइन् १५ वर्षकी । उनीहरुको नाम जाह्रवी र खुशी हो । उनीहरु आमासँगै विभिन्न कार्यक्रमहरुमा हमेसा देखिने गरेको छ । २. काजोल \"kajol_1461741421-750\" उनको १३ वर्षिया छोरीको नाम न्यासा देवगन हो । उनी अहिले स्कुल पढ्दै छिन् । ३. ऐश्वर्या राय वच्चन \"aishwarya_1461741423-750\" अभिनेता अभिषेक बच्चनसँग विवाह गरेकी ऐश्वर्या रायको ४ वर्षिया छोरी छिन् । हाल उनको छोरी कोकाबुरा लर्निङ सेन्टरमा पढ्दै छिन् । ४. शिवांगी कपूरः \"shivangi-kapoor_1461-750\" अभिनेत्री श्रद्धा कपूरकी आमा हुन् उनी । कुनै समयको चर्चित फिल्म बाजी र गुहागन जस्ता फिल्ममा अभिनय गरेकी शिवांगीको छोरी हाल बलिउडमा चर्चाकी शिखरमा छिन् । ५. पूनम सिन्हाः \"poonam-sinha_1461741-750\" अभिनेता शत्रुध्न सिन्हा र सोनाक्षी सिन्हाकी आमा हुन् पूनम सिन्हा । आदमी और इन्सान, जिगरी दोस्त जस्ता फिल्ममा अभिनय गरेकी उनको छोरी हाल बलिउडमा बिकाउ अभिनेत्री मध्ये पर्छिन् । ६. हेमा मालिनीः \"hema-malini_14617414-750\" कुनै जमानाकी सुपर हिट अभिनेत्री हुन् हेमा मालिनी । अभिनेता धर्मेन्द्रसँग विवाह बन्धनमा बाँडिएकी उनको परिवार नै बलिउड फिल्म उद्योगसँग जोडिएका छन् । उनकी छोरी ईशा देओल बलिउडमा कुनै समय जमेकी थिइन् । तर हाल उनले आफ्नो खास पहिचान बनाउन नसकेको देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies