Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

अस्मि श्रेष्ठ भइन् मिस नेपाल २०१६

\"lMiss_Nepal_2016\"काठमाडाैं । अस्मि श्रेष्ठ यसबर्षको मिस नेपाल घोषित भएकी छिन् । राजधानीको अन्नुपूर्ण होटलमा भएको कार्यक्रममा उनले मिस नेपालको उपाधि जितेकी हुन । २२ वर्षिया अस्मि श्रेष्ठले १८ प्रतियोगिलाई पछाडी पार्दै मिस नेपालको उपाधी जितेकी हुन । उनले उपाधीसँग यामाहाको स्कुटर एक लाख रुपायाँ प्राप्त गरेकी छिन् । उनले मिस वल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । उपाधी लिँदै उनले भनिन ‘ मिस नेपाल आफैमा ठूलो कुरा हो । खुसिसँगै समाज प्रतिको जिम्मेवारी थपिएको महशुस भएको छ उनले भनिन । त्यसैगरि नेपाल अर्थ रोशनी खत्री घोषित भएकी छिन् । उपाधीसँगै उनले ७५ हजार फिलिपिन्स् एेयरलाईन्सको टिकट जितेकी थिएन्। उनले मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस नेपाल इन्टरनेशनलको उपाधी वर्षा लेखीले जितिन् । उपाधीसँगै उनले ५० हजार र नेपाल वायुसेवाको टिकट जितिन्। उनले मिस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । त्यस्तै विभिन्न विधा अन्तरगत बब्ली आयुष्मा श्रेष्ठ, फेन्डसिप अन्सु केसी, गाउन, फोटोजेनिक र इन्टेलेक्चुअल अस्मी श्रेष्ठ, फेसिनो र एथलेटिक आस्मा केसी, स्कलर र ब्युटीफूल स्किन प्रेरणा अधिकारी, कन्फिडेन्ड र पर्शन्यालिटी रोशनी खत्री, ट्यालेन्ट सृजना रेग्मी र ब्युटी विथ प्रपोज प्रतिमा दवाडीले जितिन् । राजेन्द्र थापा, अस्मी राणा, लक्ष्मण हुमागाँई, बबिता बस्नेत,गंगाजंग थापा,इन्दिरा जोशी, सचिन श्रेष्ठ, नबिना लामा, जीवन लुइटेल, संगीता श्रेष्ठ र स्नेहालक्ष्मी राणा निर्णायकका रुपमा थिए । त्यस्तै नम्रता श्रेष्ठ, रोशनी खत्री, अस्मी श्रेष्ठ र सृजना रेग्मी टप ५ मा छानिएका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies